कांग्रेसद्वारा निर्वाचन प्रवास प्रचार उप–समिति गठन, को–को मनोनीत ?
काठमाडौं । नेपाली कांग्रेस स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचार प्रसार उप–समिति गठन भएको छ ।
कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महत संयोजक रहेको समितिअन्तर्गतको उप–समितिको संयोजकको जिम्मेवारी कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख विष्ट ‘आनन्द’लाई दिएको छ ।
कांग्रेसले स्थानीय तहको निर्वाचनलाई सहयोग गर्न विभिन्न समिति र उप–समितिहरू बनाएको छ ।




Published : Saturday, 2022 April 9, 1:09 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया