देउवाले कांग्रेसको सबैभन्दा ठूलो र शक्तिशाली पद खड्कालाई दिए
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी उपाध्यक्ष पूर्णबहादुर खड्कालाई दिएका छन् ।
शुक्रबार भारत सरकारको निमन्त्रणामा भारततर्फ प्रस्थान गरेका देउवाले वरिष्ठ उप–सभापति खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि देउवाले उप–सभापति खड्कालाई पार्टीको कार्यवाहक सभापति तोकेको विज्ञप्तिमा उल्लेख छ ।
Published : Friday, 2022 April 1, 6:33 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया