खुमलटारमा प्रचण्डसँग यी पाँच नेताहरूद्वारा भेट
काठमाडौं । एमसीसी संसदबाट पारित भएपछि माओवादी केन्द्रभित्र नेता नारायणकाजी श्रेष्ठले भाँडभैलो मच्चाएका बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही नेताहरूसँग सम्वाद गरेका छन् ।
ललितपुरको खुमलटारस्थित निवासमा आइतबार बिहान अध्यक्ष दाहालले पार्टीका नेताहरूसँग परामर्श गरेका हुन् ।
दाहालले नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र अर्थमन्त्री जनार्दन शर्मासँग छलफल गरेका छन् ।
माओवादीभित्र नेता श्रेष्ठले बबण्डर मच्चाएका छन् । अध्यक्ष दाहालले श्रेष्ठलाई बामदेव गौतमले जस्तै गरेर पार्टी छाडेर जान सुझाव दिएपछि श्रेष्ठ रिसाएका थिए ।
Published : Sunday, 2022 March 6, 1:20 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया