तरुण दलको अध्यक्षमा क–कसको दाबी ?
काठमाडौं । नेपाल तरुण दलको अध्यक्षमा युवा नेताहरूको दाबी पर्न थालेको छ ।
जितजंग बस्नेत अध्यक्ष रहेका बेलाका उपाध्यक्ष उत्तम चापागाइँ र कोषाध्यक्ष विद्वान गुरुङले पनि अध्यक्ष पदमा दाबी गरेका छन् । उनीहरूले तरुण दलको अध्यक्ष दाबी गर्नु स्वभाविक पनि छ ।
चापागाइँ नेता कृष्णप्रसाद सिटौला निकट मानिन्छन् । गुरुङ सभापति शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाण निकट मानिन्छन् ।
तरुण दलको अध्यक्ष ताक्नेमा नेविसंघका पूर्व नेताहरू पुष्पकुमार शाही, सरोज थापा, शुभराम बस्नेतले पनि रहेका छन् ।
Published : Thursday, 2022 March 3, 6:53 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया