बाग्मती कांग्रेसमा बानियाँ–केसी–प्रधानले कति– कति पाए मत ?
हेटौँडा । नेपाली कांग्रेस बग्मती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँले अग्रता लिएका छन् ।
हेटौँडामा जारी मतगणनाअनुसार बानियाँले ७ सय मत गणना हुँदा ३४० पाएका हुन् । बानियाँ संस्थापन पक्षका हुन् ।
सभापतिका प्रतिस्पर्धी जगदीश्वरनरसिंह केसीले २७७ मत पाएका छन् । केसी नेता रामचन्द्र पौडेल निकटका हुन् ।
सभापतिका अर्का उम्मेदवार भीमसेनदास प्रधानले ५५ मत पाएका छन् । प्रधान नेता कृष्णप्रसाद सिटौला समूहका हुन् ।
शनिबार हेटौँडामा भएको मतदानमा कुल दुई हजार १५१ मध्ये दुई हजार ८३ मत खसेको थियो ।
Published : Sunday, 2021 December 5, 3:02 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया