कांग्रेसको प्रदेश १ को महाधिवेशन २४ घण्टालाई स्थगित
विराटनगर । केही स्थानहरूमा अधिवेशन चलिरहेका कारण नेपाली कांग्रेस प्रदेश १ को महाधिवेशन स्थगित भएको छ ।
विराटनगरमा बिहीबार उद्घाटन सत्र हुने कार्यक्रम थियो । केही स्थानमा अधिवेशन चलिरहेका कारण शुक्रबारसम्मका लागि स्थगित गरिएको हो ।
महािवधेशनको उद्घाटन सत्रलाई कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शुक्रबार बिहान विराटनगरमा उद्घाटन गर्नेछन् ।
सभापति शेरबहादुर देउवा र नेता सिटौलाको समूहले उद्धव थापालाई प्रदेश सभापति पदमा उम्मेदवार बनाउने भएका छन् ।
नेता रामचन्द्र पौडेल समूहले प्रदेश १ को सभापतिमा गुरूराज घिमिरेलाई उम्मेदवार बनाएको छ ।
Published : Thursday, 2021 December 2, 5:20 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया