काठमाडौं कांग्रेसको सभापतिमा कार्की नेतृत्वको प्यानल घोषणा
काठमाडौं । नेपाली कांग्रेस काठमाडौंमा सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहले प्यालनसहित सभापतिमा उम्मेदवारी घोषणा गरेको छ ।
काठमाडौंमा बिहीबार आयोजित विशेष कार्यक्रममा सह–महामन्त्री डा.प्रकाशशरण महतले सभापतिमा उपेन्द्र कार्कीको नाम घोषणा गरेका हुन् । घोषणा कार्यक्रममा सिटौला निकटका नेता भीमशेनदास प्रधानको पनि उपस्थिति रहेको थियो ।
वडा तहको अधिवेशनदेखि नै अघोषित सहकार्य गर्दा देउवा–सिटौला समूहले काठमाडौंमा उल्लेख्य जित हासिल गरेको छ ।
कार्कीको प्यानलमा उप–सभापतिमा धर्मराज अर्याल र रामलाल श्रेष्ठ रहेका छन् । सचिवमा सागरदास रञ्जित छन् । सह–सचिवमा लक्ष्मण गौतम र सुस्मिता प्रधान रहेका छन् ।

Published : Thursday, 2021 November 25, 6:04 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया