गौचन हत्याको आशंकामा हतियारसहित ३ जना पक्राउ
काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्या संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई प्रकाउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बौद्ध जोरपाटी क्षेत्रबाट तीन जनालाई पक्राउ गरेको परिसरका प्रमुख एसएसपी रविन्द्र धानुकले बताए ।
उनीहरूको साथबाट प्रहरीले केही राउन्ड गोली र हतियारसमेत बरामद गरेको छ ।
पक्राउ पर्नेमा छिरिङ तामाङ, सञ्जय तामाङ र दिलिप तामाङ रहेका छन् । उनीहरू करिव सवा ३ बजे पक्राउ गरेका हुन् । उनीहरू तीनै जना काभ्रेको रोशी नगरपालिकाका बासिन्दा हुन् ।
Published : Monday, 2017 October 9, 6:43 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत