कम्युनिस्टहरू सरकार चलाउन असफल, ओलीद्वारा संसद विघटनको सिफारिस

काठमाडौं । पार्टीभित्रको आन्तरिक द्वन्द्व मिलाउन नसकेपछि प्रधानमन्त्री केपी ओलीले संसद विघटनको सिफारिस गरेका छन् ।

बालुवाटारमा आइतबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटनको सिफारिस गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

झण्डै दुईतिहाइको बहुमत हुँदा पनि नेकपाले राम्रोसँग सरकार चलाउन सकेन ।

Published : Sunday, 2020 December 20, 10:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया