मेक्सम र शान्तिश्रीको स्वरमा तीज गीत ‘मादलु’ (भिडियो)

काठमाडौं । गायक मेक्सम खाती र गायिका शान्तिश्री परियारको स्वरमा तीज गीत ‘मादलु’ बोलको गीत रिलिज भएको छ ।

गीतको संगीत नरेश खातीले दिएका छन् । गीतका शब्द पनि नरेश खाती आफैले लेखेका हुन् ।

म्यजिक भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् । मेक्सम खाती र जुना सुन्दासले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

Published : Saturday, 2019 July 27, 12:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया