काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको दुईतिहाईको सरकारले राजनीतिक प्रतिशोध राखेर गतिविधि गर्न लागेपछि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ‘निःशुल्क कक्षा’ सञ्चालन गर्न लागेको छ । सोमबार काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा नेविसंघले ‘बालेन नेतृत्वको मन्त्रिपरिषदका लागि निःशुल्क कक्षा’ सञ्चालन गर्न लागेको हो । नेविसंघले निःशुल्क कक्षामा ‘नेपालको संविधान र विधिको शासन’ कक्षा सञ्चालन गर्ने जनाएको छ...
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । आइतबार काठमाडौंको माइतीघरमण्डलामा भएको एमालेको प्रदर्शनमा प्रहरीको...
वीरेन्द्रनगर । सुर्खेतमा नेकपा (एमाले) र नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गिरफ्ता गरेको सन्दर्भमा गम्भीर ध्यानाकर्षण जनाएका छन् । आइतबार...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई तिब्बती निर्वासित सरकारका प्रमुख नेता सिक्योङ पेम्पा छेरिङले बधाई तथा शुभकामना दिएका छन् । सिक्योङले बधाई सन्देशमा लेखेका छन्,...