आइतवार, पौष ०६, २०८२
Sunday, December 21st, 2025
समाचार

जम्मु र कश्मीरले नेपालमा हाइअलर्ट

काठमाडौं । भारतको जम्मु–कश्मीर प्रकरणपछि नेपालमा सुरक्षा संयन्त्रलाई हाइअलर्ट राखिएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र...

कांग्रेसका ‘गद्धार’हरूले पार्टी छाडे, समाजवादीमा प्रवेश

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तीन दर्जन बढी नेता कार्यकर्ता समाजवादी पार्टी नेपालमा...

कम्युनिस्टका अगाडि कांग्रेसले देखायो ठूलो छाती

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनलाई जनसरोकारको पक्षमा प्रभावकारी बनाउन सभामुखले नेतृत्वदायी र प्रभावकारी भूमिका खेल्न आग्रह गरेको...

विश्वप्रकाश र भुपेन्द्रजंग पोर्चुगल आउँदै

लिस्बन । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा युरोपेली मुलुक पोर्चुगल आउने भएका छन् । यही अगस्ट १२ तारिखका दिन राजधानी...

कांग्रेस नेता विष्टको स्वास्थ्यमा सुधार, खतिवडाद्वारा भेट

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री तप्तबहादुर विष्टको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएको छ । नेपाली कांग्रेसका युवा नेता...

आयोगको आग्रहमा बक्रईदमा सार्वजनिक विदा दिन सरकार सकारात्मक

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेले मुस्लिम समुदायको बक्रईदका सार्वजनिक विदा दिने बारेमा संघीय सरकार सकारात्मक रहेको बताएका छन् ।...

सरकारद्वारा तीन जना एआईजीहरूको सरुवा

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका ३ जना अतिरिक्त महानिरीक्षक(एआईजी)हरूको सरुवा गरेको छ । सिंहदरबारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका...

हिमानीको पत्रकार सम्मेलनमा छोरी आकर्षण

काठमाडौं । पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहले पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देशहरूको संग्रहित किताव सार्वजनिक गरेकी छिन् । काठमाडौंको बालुवाटारस्थित...

ओलीका ‘अरिँगाल’हरूको हर्कतसँग भिड्न भक्तपुरमा तरुणहरू एकजुट

भक्तपुर । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल सूर्यविनायक–१० ईकाइ समितिको अधिवेशनले पारसमणि पाकुरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको...

कांग्रेसले रामेछापका पीडितको आँशु पुछ्यो, कम्युनिस्ट सरकार चुपचाप

मन्थली । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको वडा नम्बर ३ को साँघुटारमा भएको आगलागीका पीडितहरूलाई नेपाली कांग्रेसले आर्थिक सहायता प्रदान गरेको...

युकेमा राप्तीवासीहरू संगठित देख्दा खुसी लाग्यो: बलदेव मजगैयाँ

लण्डन । पूर्व मन्त्री तथा साहित्यकार बलदेव शर्मा मजगैयाँले नयाँ संविधान अनुसार राप्ती अञ्चल नरहे पनि बेलायतमा बस्ने राप्तीवासीहरु अझै...

कांग्रेसका जिल्ला सभापतिहरूको बैठक, सहमति र सहकार्यमा जाेड

काठमाडौं । नेपाली कांग्रेसका झण्डै दुई दर्जन जिल्ला सभापतिहरूको बैठक काठमाडौंमा बसेको छ । अनामनगरमा शुक्रबार दिउँसो सभापति शेरबहादुर देउवासँग...

अनुशासनमा बस्न नेताहरूलाई दाङ कांग्रेसका सभापतिको निर्देशन, जिल्लाभरि खैलाबैला

घोराही । नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले पार्टीभित्रको अनुशासनलाई विशेष ध्यान दिन नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।...
« Previous PageNext Page »