आइतवार, असार १४, २०८३
Sunday, June 28th, 2026
समाचार

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको निर्देशनपछि त्रिविका परीक्षार्थीले पाए खोप

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन विश्वविद्यालयस्तरका विभिन्न तहका परीक्षामा सामेल हुने विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ...

गृहमन्त्री खाणद्वारा नयाँ गृहसचिव पाण्डेलाई स्वागत, ओली समर्थक न्यौपानेलाई विदाइ

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले सरुवा भएर आएका नयाँ गृहसचिव टेकनाथ पाण्डेलाई स्वागत गरेका छन् । बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा...

मुस्लिम आयोगमा सचिव दिन अध्यक्ष अन्सारीको माग

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगमा सचिवको व्यवस्था गर्न माग गरेका छन् । अध्यक्ष अन्सारीले आयोगमा सचिवको...

तेस्रो भेरियन्टबाट बच्ने उपाय गर्न तरुण अध्यक्ष बस्नेतको अपील, अध्यक्षहरूलाई परिपत्र

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कोरोनाभाइरसको तेस्रो भेरियन्ट नेपालमा पनि देखा पर्ने सम्भावना रहेको भन्दै सचेत रहने...

कांग्रेस नेता खतिवडाद्वारा सांसद तिमिल्सिनाकी पत्नी स्व.रेणुप्रति श्रद्धाञ्जलि व्यक्त

चन्द्रनिगाहपुर । नेपाली कांग्रेस युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले प्रतिनिधि सभाका सांसद देवप्रसाद तिमिल्सिनाकी पत्नी स्व.रेणु तिमिल्सिनाप्रति श्रद्धाञ्जलि व्यक्त...

परराष्ट्रका यी तीन उप–सचिवको सह–सचिवमा बढुवा

काठमाडौं । सरकारले परराष्ट्र सेवाका तीन जना उप–सचिवालाई सह–सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले...

कांग्रेस नेता बानियाँद्वारा मकवानपुरलाई ५० हजार डोज खोपको माग, राज्यमन्त्री श्रेष्ठ सकारात्मक

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले मकवानपुर जिल्लाका लागि स्वास्थ्य तथा जनसंख्या...

मनाङका बाढीपहिरो पीडितको समस्या समाधान गर्न पहल शुरु, कांग्रेस सभापति गुरुङले दिए धन्यावाद

चामे । नेपाली कांग्रेस नेतृत्वको सरकारले मनाङ र सिन्धुपाल्चोक जिल्लालाई बाढीपहिरो संकटग्रस्त जिल्ला घोषणा गरेसँगै मनाङ जिल्लाका पीडितहरूको समस्या समाधान...

देवी ज्ञवालीसहित एमालेका कार्यकर्ताहरूको जागिर तत्काललाई बच्यो

काठमाडौं । सर्वोच्च अदालतले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ...

कांग्रेस असफल होइन, एकअर्काको उछितो काट्ने नेताहरू असफल हुन्ः युवा नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता मोती भण्डारीले कांग्रेस पार्टी कहिल्यै पनि असफल नहुने बताएका छन् । सोमबार सामाजिक सञ्जाल...

मगरको समूहद्वारा एनआरएनए–युके कब्जा, लण्डनमा बबण्डर

लन्डन । गैरआवासीय नेपाली संघ युके (एनआरएनए युके)को अध्यक्षमा समावेशी समूहका प्रेम गाहा मगर निर्वाचित भएका छन् । एनआरएनए युकेको...

माओवादीको कर्मचारी संगठनमा आरसीले पाए महासचिवको जिम्मेवारी

काठमाडौं । माओवादी केन्द्रको पेशागत संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन (विश्वविद्यालयतर्फ) को राष्ट्रिय समितिको महासचिव पदमा सोलुखुम्बुका लोकेन्द्र आरसी मनोनीत...

गृहमन्त्री खाण र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटवार्ता गरेकी छिन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार...
« Previous PageNext Page »