महामन्त्रीमा गगन जितको नजिक पुग्न थाले, कसले कति पाए ?
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा ५०० मतगणना भएको छ ।
५ सय मतगणना हुँदा गगन थापा सबैभन्दा धेरै मतसहित अगाडि छन् । थापाले ३२५ मत पाएका छन् ।
डा.प्रकाशशरण महतले १६३, प्रदीप पौडेलले १७७, डा.मीनेन्द्र रिजालले ८६ मत पाएका छन् ।
विश्वप्रकाश शर्माले १८५ र राजाराम कार्कीले १२ मत पाएका छन् ।
अहिलेकै गतिमा थापाले मत पाए भने दुई हजारभित्रै उनको विजयी सुनिश्चित सरह हुनेछ ।
Published : Thursday, 2021 December 16, 11:52 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया