‘डिना’ले गगनले जस्तै मत पाइन्, सह–महामन्त्रीहरूमा कसले कति पाए ?
काठमाडौं । नेपाली कांग्रेसको सह–महामन्त्रीहरूमाका पछिल्लो मतपरिणामहरू सार्वजनिक भएका छन् ।
दलिततर्फ १७८० मतगणना भएको छ । गंगाले ७० मत पाएका छन् । जीवन परियारले ८३१ र मानबहादुर विश्वकर्माले ८३९ मत पाएका छन् ।
सह–महामन्त्री महिलातर्फ १५०४ मतगणना भएको छ ।
महालक्ष्मी उपाध्याय ‘डिना’ले ८०३ मत पाएकी छिन् । उपाध्यायले लोकप्रिय मत पाएकी छिन् । गगन थापाले महामन्त्रीमा मत पाए जस्तै डिनाले पनि मत पाएको चर्चा छ । कमला पन्तले ६८३ मत पाएकी छिन् ।
सह–महामन्त्री आदिवासीतर्फ ८९९ मतगणना भएको छ ।
भीष्मराज आङदम्बेले ५१८ मत पाएका छन् । विकास लामाले ३५७ मत पाएका छन् ।
Published : Thursday, 2021 December 16, 8:30 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया