महामन्त्री जित्नेमा डा.महत र थापाको चर्चा, एकछिनमा भाग्य देखिने
काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा खसेको मत गणना हुँदैछ । मतगणना अहिले केही समयपछि पार्टी मुख्यालय सानेपामा हुनेछ ।
महामन्त्रीमा डा.प्रकाशशरण महत, प्रदीप पौडेल, डा.मीनेन्द्र रिजाल र गगन थापा तथा विश्वप्रकाश शर्माबीच प्रतिस्पर्धा हुनेछ ।
डा.महत र पौडेल सभापति शेरबहादुर देउवा प्यानलका हुन् । थापा र डा.रिजाल सभापतिमा पराजित शेखर कोइरालाको टिमका हुन् ।
विश्वप्रकाश शर्मा सभापतिमा तेस्रो नम्बरमा पराजित प्रकाशमान सिंहको समूहका हुन् । महामन्त्रीमा निर्वाचित हुनेमा डा.महत र थापाको चर्चा छ ।
Published : Thursday, 2021 December 16, 10:02 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया