आइतवार, पौष ०६, २०८२
Sunday, December 21st, 2025
समाचार

विमलेन्द्रका सभापतिले जम्मा २ मत पाएपछि मध्यराति ‘फरार’, गतिलै औकात देखियो

वीरेन्द्रनगर । नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा उप–सभापति विमलेन्द्र निधि निकटका सभापतिका उम्मेदवार मोतीराम बमले २ मत मात्रै पाएका छन्...

कांग्रेसको प्रदेश १ को महाधिवेशन २४ घण्टालाई स्थगित

विराटनगर । केही स्थानहरूमा अधिवेशन चलिरहेका कारण नेपाली कांग्रेस प्रदेश १ को महाधिवेशन स्थगित भएको छ । विराटनगरमा बिहीबार उद्घाटन...

केन्द्रीय सदस्य शाहद्वारा कांग्रेसको महाधिवेशनमा हिन्दूराष्ट्रको एजेण्डा प्रस्ताव

भैरहवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले लुम्बिनी कांग्रेसको महाधिवेशनमा हिन्दूराष्ट्रको मुद्धालाई प्रवेश गराएका छन्...

युवा नेता ‘गुन्टु’द्वारा कांग्रेसको सदस्य पदमा उम्मेदवारी घोषणा

भैरहवा । नेपाली कांग्रेसका युवा नेता प्रचण्ड न्यौपाने ‘गुण्टु’ कांग्रेसको लुम्बिनी प्रदेशको सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।...

लुम्बिनी कांग्रेसको सभापति ‘फाइनल’

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा भरतकुमार शाह र अमरसिंह पुनले उम्मेदवारी दिने भएका छन् । शाह र पुनबीच...

लुम्बिनी कांग्रेसको सदस्यमा युवा नेतृ टीका डाँगीको उम्मेदवारी

भैरहवा । नेपाली कांग्रेसकी युवा नेतृ टीका डाँगीले कांग्रेसको लुम्बिनी प्रदेशको सदस्य पदमा उम्मदवारी घोषणा गरेकी छिन् । नेविसंघको राजनीतिबाट...

कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार चापागाइँद्वारा असल नेतृत्व चयन गर्न अपील

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले प्रथम प्रदेश महाविधेशनमा सहभागी सबै प्रतिनिधि...

रामहरि खतिवडा कांग्रेसको कुन पदमा उम्मेदवारी दिन्छन् ? सभापति बन्न लागेका हुन् ?

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कांग्रेसको कुन पदमा उम्मेदवारी दिने भनेर पार्टीका अग्रज नेता र...

लुम्बिनी कांग्रेसको सदस्यमा शर्माको उम्मेदवारी, को हुन् शर्मा ?

भैरहवा । नेपाली कांग्रेसका युवा नेता आशिष शर्माले पार्टीको लुम्बिनी प्रदेश कार्यसमितिको सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । लुम्बिनी...

कांग्रेस महाधिवेशनमा नेता बस्नेतको स्वास्थ्य समितिको यस्तो छ तयारी, तीनकुनेमा बैठक

काठमाडौं । नेपाली कांग्रेसको स्वास्थ्य समितिले आफ्नो गृहकार्य शुरु गरेको छ । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका समितिका संयोजक मोहनबहादुर...

राजेन्द्र लिङ्देनले नाङ्गेझार बनाएपछि कमल थापाको शिर निहुरियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र लिङदेनका कुरा सुनेर अध्यक्ष कमल थापाको शिर निहुरिएको छ । राप्रपाको...

यसरी हुनेछ लुम्बिनी प्रदेश कांग्रेसको महाधिवेशन, गृहमन्त्री खाणले उद्घाटन गर्ने

भैरहवा । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महाधिवेशन बिहीबार रुपन्देहीको भैरहवामा हुने भएको छ । भैरहवामा रहेको महेन्द्र सभागृहमा मंसिर १६...

अधिवेशन सम्पन्न गर्ने घिमिरेलाई रुपन्देही कांग्रेसद्वारा सम्मान, गृहमन्त्री नै उपस्थित

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले सफलतापूर्वक अधिवेशन सम्पन्न गराउने प्रमुख निर्वाचिन अधिकृत भेषराज घिमिरेलाई सम्मान गरेको छ । कांग्रेसको केन्द्रीय...
« Previous PageNext Page »