युवा नेता ‘गुन्टु’द्वारा कांग्रेसको सदस्य पदमा उम्मेदवारी घोषणा
भैरहवा । नेपाली कांग्रेसका युवा नेता प्रचण्ड न्यौपाने ‘गुण्टु’ कांग्रेसको लुम्बिनी प्रदेशको सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
न्यौपानेले सदस्य पदमा आफूलाई मतदान गरेर विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन् । उनले युवाहरूको लुम्बिनी कांग्रेसमा प्रतिनिधित्व हुनुपर्ने बताएका छन् ।
युवाहरूको मागलाई सम्बोधन गर्न आफ्नो उम्मेदवारी रहेको न्यौपानेले बताएका छन् ।
नेविसंघका पूर्वसह–महामन्त्री समेत रहेका न्यौपानेले विद्यार्थी राजनीति हुँदै पार्टीको राजनीतिमा हातहालेका छन् ।
Published : Thursday, 2021 December 2, 3:41 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया