Sunday, May 5th, 2024
समाचार

गृह मन्त्रीको आग्रह अष्ट्रेलियाद्वारा स्वीकार, विद्यार्थीले काम गर्न पाउने समय बढ्यो

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणको आग्रहमा अष्ट्रेलियाले अध्ययनरत विद्यार्थीलाई काम गर्ने समय बढाइदिएको छ । अष्ट्रेलियन सरकारले अबको नेपाली विद्यार्थीलाई...

अमेरिका आइपुगिन् हिमानी शाह

न्युयोर्क । पूर्वयुवराज्ञी हिमानी शाह अमेरिका आएकी छिन् । नेपाली समयअनुसार हिमानी मंगलबार अमेरिकाको डिसी महानगरस्थित डलस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण...

कम्युनिस्टद्वारा तरुण दलका जैमिनी अध्यक्षमाथि सांघातिक आक्रमण, पोखरामा उपचार

काठमाडौं । बाग्लुङ जिल्लामा नेपाल तरुण दल जैमिनी नगर कार्यसमितिका अध्यक्ष लेखबहादुर थापा ‘रोहित’लाई राष्ट्रिय जनमोर्चाका अराजक कार्यकर्ताले सांघातिक आक्रमण...

सुनसरीमा अराजक समूहले उत्पात मच्चायो

इटहरी । सुनसरी जिल्लाको बर्जु गाउँपालिकामा महोत्सव गर्न नदिएको भन्दै अराजक समूहले तोडफोड र आगजनी गरेको छ । भोजपुरी कलाकार...

विद्यालयमा कोभिडविरुद्धको खोप अभियान चलाउने, खोपको कार्ड देखाउनुपर्ने

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा कोभिड–१९ को फैलावटलाई रोक्न र कोभिडविरुद्धको खोप लगाउने कार्यलाई प्रभावकारी बनाउन...

प्रधानमन्त्री देउवाका खास मान्छेलाई कोरोना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देउवालाई मंगलबार कोरोना संक्रमणको पुष्ट...

मधेश नाम राखेको भन्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम । जनकपुरधाममा युवाहरूले प्रदेश २ को नाम मधेश राखेको विरोधमा प्रदर्शन गरेका छन् । मंगलबार जनकपुरधाममा भएको प्रदर्शनमा युवाहरूले...

५ वर्षभन्दा माथिका बालबालिकालाई फाइजर खोप लगाइदिने

काठमाडौं । नेपाल सरकारले कोरोनाबाट बचाउन बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइदिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ देखि ११...

छोरी र आफू धनी बन्न उत्पात गर्दा भीष्मराजलाई दशा लाग्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष भीष्मराज ढुंगानाको विषयमा शंकास्पद कारोबारहरू गरेको भेटिएका छन् । बोर्डको अध्यक्ष रहेका बेला ढुंगानाले...

दुई दर्जनभन्दा धेरै सांसद र कर्मचारीलाई कोरोना

काठमाडौं । ओमिक्रोनले तीब्र रुपमा गति पकडेका बेला प्रतिनिधि सभाका सांसदहरूलाई पनि कोरोनाभाइरसको संक्रमण भएको छ । दुई दर्जनभन्दा धेरै...

सर्वोच्च अदालतका न्यायाधीश र वकिलहरूसहित ५० जनालाई कोरोना संक्रमण

काठमाडौं । सर्वोच्च अदालतका २४ जना न्यायाधीशहरूलाई कोरोनाभाइरसको संक्रमण भएको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले न्यायाधी मीरा खड्का,...

कांग्रेस उप–सभापति नितुद्वारा अति विपन्न परिवारलाई कम्बल वितरण

बेलबारी । नेपाली कांग्रेसकी युवा नेतृ नितु थापा कोइरालाले अति विपन्न परिवारलाई चिसोबाट बच्नका लागि ओढ्ने (ब्ल्याङकेट) वितरण गरेकी छिन्...

माओवादीले हत्या गरेका स्व.चौधरीको सम्झनामा मौरीघाटमा स्मृति सभा

मौरीघाट । नेपाली कांग्रेस दाङले शहीद स्व.श्रीनारायण चौधरीको २१औं स्मृति सभा तथा श्रद्धाञ्जलि कार्यक्रम गरेको छ । दाङको मौरीघाटमा आइतबार...