मङ्गलवार, असार ३०, २०८३
Tuesday, July 14th, 2026
समाचार

भीरमा रामचन्द्र र सरिताको शव

काठमाडौं । पहाडको भित्तामा झुण्डिएको अवस्थामा ४२ वर्षीय रामचन्द्र खनाल र ३२ वर्षीय सरिता राईको शव फेला परेको छ ।...

एमालेका सांसद एवम् प्रभु बैंकका अध्यक्ष भट्टचनलाई मातृशोक

काठमाडौं । नेकपा (एमाले)का प्रतिनिधिसभाका सांसद देवीप्रकाश भट्टचनलाई मातृ शोक परेको छ । प्रभु ग्रुपका अध्यक्ष समेत रहेका व्यवसायीकी आमा...

महाराजगञ्ज– २ का वडाध्यक्ष अली भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अलीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ । बिहीबार विशेष...

राष्ट्रिय बाणिज्य बैंकले दियो प्रहरीलाई २ एम्बुलेन्स र २ शव वाहन

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पताललाई २ वटा एम्बुलेन्स र २ वटा शव वाहन प्रदान गरेको छ...

राम्रो काम गर्ने सञ्चारमाध्यमलाई पुरस्कार, अटेर गर्नेलाई कालोसूची : अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भ्रामक र तथ्यहीन सूचना फैलाउनु देशकै लागि घातक हुने भएकाले त्यस्ता सञ्चारमाध्यमलाई...

उपाध्यक्ष डा.लामा र शान्सी प्रान्तका उपमन्त्री होङवीच भेटवार्ता

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र चीनको शान्सी प्रान्तीय कङ्ग्रेसका स्थायी समिति उपाध्यक्ष झी...

पत्रकार महासंघको विधान अनुसार सदस्यता टुंगाएर निर्वाचनको सुनिस्चित गर्न युनियनको आग्रह

काठमाडौं । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको निर्वाचन सुनिस्चित गर्न माग गरेको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालको...

लमही, भालुबाङ, अमेलिया र दक्षिण बेल्टका जनतालाई लालपुर्जा दिन चौधरीको माग, स्वर्गद्वारी-संस्कृति विविको जमीन फिर्ता गर्न आग्रह

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक समेत रहेका सांसद मेटमणि चौधरीले स्वर्गद्वारी गुठीको जमीन, भालुबाङ, लमही, अमेलिया र दक्षिणी...

११ वर्ष अगाडि ट्रयाक खुलेको बेशिसहर–चामे सडक कालोपत्र गर्न कांग्रेस सांसद गुरुङको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले बेशिसहर–चामे सडक खण्डलाई कालोपत्र गर्न सरकारसँग माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको...

कृषक समूहलाई नगद पुरस्कार, पोखरामा कृषि मेला

पोखरा । पोखरा महानगरपालिकामा भएको कृषि जैविक विविधता प्रदर्शनी मेला २०८१ सम्पन्न भएको छ । ४३औँ विश्व वातावरण दिवसको अवसरमा...

लुम्बिनीको गुरुयोजनालाई बजेट अभाव, १३ अर्ब आवश्यक, ७ अर्बमात्र प्राप्त : उपाध्यक्ष डा.लामा

काठमाडौं । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्यारक्याल लामाले विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रको गुरुयोजना बजेट अभावमा पूरा हुन नसकेको बताएका...

कांग्रेस नेता एवम् पूर्वसांसद नरभान कामीलाई पितृ शोक

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद नरभान कामीलाई पितृ शोक परेको छ । संविधानसभा सदस्य कामीका पिताको २०८१ जेठ...

भारतद्वारा सुनसरीमा दुई वटा विद्यालय भवन निर्माण

काठमाडौं । नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको कूल नेरु. २.६३ करोड आर्थिक सहयोगमा निर्माण गरिएको सुनसरीको रामधुनी नगरपालिकास्थित श्री...
« Previous PageNext Page »