आइतवार, असार २८, २०८३
Sunday, July 12th, 2026
समाचार

प्रधानसेनापतिमा सिग्देलको इन्ट्री, पौडेलले गराए शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल...

तोकिएको समयभन्दा अगाडि नै तथ्यसहित कार्यकारी अध्यक्ष अधिकारीले बुझाए स्पष्टीकरणको जवाफ

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्पष्टीकरण बुझाएका छन् । अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद...

अख्तियारद्वारा प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सप्तरीको तिरहुत गाउँपालिकामा...

न्यायाधीशहरूको लागि सूची तयार, राउत भावी प्रधान न्यायाधीश बन्ने सम्भावना

काठमाडौं । सर्वोच्च अदालतको प्रधान न्यायाधीशका लागि न्यायपरिषदले योग्य न्यायाधीशहरूको सूची बनाएर संवैधानिक परिषदमा पठाएको छ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद...

पहिरोमा परेर ३ जनाको मृत्यु

काठमाडौं । पहिरोमा पुरिएर जाजरकोटमा दुई जनाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका–६ तल्लो टोल धुम बस्ने ४७ वर्षीय मानबहादुर...

दाङ र चितवनमा भएका सडक दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । दाङ र चितवनमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ चुनेखोलास्थित सडकमा ना.८...

३७ वर्षीया महिलालाई मकैबारीमा करणी, ४६ वर्षीय दुर्गा पक्राउ

मसुरिया । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दाङबाट एकजनालाई पक्राउ गरेको छ । ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा...

सरुवा र काज जान लागेका ईन्स्पेक्टरहरूलाई आईजीपी कुँवरद्वारा निर्देशन

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले इमानदारिता, पारदर्शिता, व्यावसायिक निष्ठा र सकारात्मक मनोवृत्तिका साथ संगठनको नीति एवम् प्राथमिकतालाई...

डीआईजी कार्कीको शब्दमा नेपाल प्रहरीसम्बन्धी गीत सार्वजनिक

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता समेत रहेका प्रहरी नायव महानिरीक्षक (डअीाईजी) दानबहादुर कार्कीको ‘फूलको बासना सरी’ बोलको गीतको म्युजिक...

युवा व्यवसायी पौडेलद्वारा टङ्गालमा टर्किस रेस्टुरेन्ट सञ्चालन, पूर्वराज परिवारद्वारा भोजन सेवन

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका युवा व्यवसायी कृष्ण पौडेलले टर्किस रेस्टुरेन्ट अलेभ कबाब सल्टनेट सञ्चालनमा ल्याएका छन् ।...

कर्मचारीहरूको भ्रष्ट प्रवृत्तिले जनता आजित बनेका बेला ८६ हजारमा पनि सर्वोत्कृष्ट कर्मचारी फेला परेनन्

काठमाडौं । सरकारी कार्यालयका निजामती कर्मचारीहरूले सेवाग्राहीलाई अत्याचार गरिरहेका समाचार बाहिर आइरहेका बेला सरकारले २१औँ निजामती दिवस मनाउन लागेको छ...

रोल्पाको गाउँपालिकाको नाम परिवर्तन, केन्द्र पनि सुखाओडारमा गयो

काठमाडौं । सरकारले रोल्पाको गङ्गादेव गाउँपालिकाको नाम परिवर्तन गरेर सुकीदह गाउँपालिका बनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले रोल्पाको गङ्गादेव...

कोषको अध्यक्ष, दुरसञ्चारको प्रबन्ध निर्देशक र रेडियोको कार्यकारी निर्देशकको नियुक्ति

काठमाडौं । सरकारले कर्मचारी सञ्चय कोषको अध्यक्ष र नेपाल दूरसञ्चार कम्पनीको प्रबन्ध निर्देशकमा नियुक्ति गरेको छ । कर्मचारी सञ्चय कोषको...
« Previous PageNext Page »