शनिवार, आश्विन २४, २०८३
Saturday, October 10th, 2026
समाचार

कांग्रेस नेता बस्नेतद्वारा ९ सय विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री हस्तान्तरण

इन्द्रावती । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको ८ वटा विद्यालयहरूमा न्यानो कपडा तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका...

कांग्रेसद्वारा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा ३ सदस्य माग

काठमाडौं । नेपाली कांग्रेसले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा तीन वटा सदस्य पदमा दावी गरेको छ । समितिमा एमालेबाट मात्रै सदस्य...

मकवानपुरगढी दरवार क्षेत्रको संरक्षण गर्न मास्टर प्लान बनाउनुपर्छ : मुख्यमन्त्री लामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंहलामाले पुरातात्विक महत्व बोकेको पर्यटकीय क्षेत्र मकवानपुरगढीको संरक्षण गर्न नसकेको बताएका छन् । बिहीबार मकवानपुरको...

माधव नेपालको पार्टीका संस्थापक अध्यक्ष वाग्ले कांग्रेसमा प्रवेश

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष समेत रहेका नेकपा (एकीकृत समाजवादी)का नेता हंशराज वाग्ले नेपाली कांग्रेसमा प्रवेश गरेका छन्...

सवारी साधनको चाबी जथाभावी नथुत्न ट्राफिक प्रहरीलाई अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले सवारी जाँचका क्रममा ट्राफिक प्रहरीले सवारी साधनको जथाभाबी चाबी थुत्ने र सर्वसाधारणलाई दुःख दिने नगर्न...

रगत नजम्ने वंशाणुगत हिमोफिलिया रोगका बिरामीलाई महँगो पर्ने औषधि निःशुल्क

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि दिने निर्णय गरेका छन्...

भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्री डा.राणा दुखी, राजदूतहरूसँग फोनमा कुराकानी

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनाको खबरले आफू निकै मर्माहत भएको बताएकी छिन् । बिहीबार डा.राणाले...

लुम्बिनीमा ५ महिना हुन नसकेको काम डीआईजी कार्कीले १ महिनामै देखाइदिए, झण्डै ५ करोड संकलन राजश्व संकलन

मसुरिया । लुम्बिनी प्रदेश प्रहरीले पुस महिनामा मात्रै ४ करोड ७७ लाख ९२ हजार ९ सय ५५ रुपियाँ जरिवाना संकलन...

१ अर्बको ऋण ५ अर्ब तिर्नुपर्छ, कांग्रेसकाे ०४८ साल आर्थिक नीति गोल्डेन युग : महालक्ष्मी उपाध्याय

काठमाडौं । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले ऋण र अनुदान लिएकोमा नेपालमा त्यसको के के उपलब्धी भयो भनेर प्रश्न...

डढेलो नियन्त्रण पूर्वतयारीको खाका १५ दिनभित्र पेश गर्न निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले डढेलो रोकथामका लागि पूर्व तयारीको कार्य योजनाको खाका १५ दिन...

दुई ठूला दल मिलेर सरकार बन्दा पनि लक्ष्यअनुसार काम हुन सकेन : कांग्रेस सांसद खनाल

मसुरिया । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभा सदस्य राजु खनालले लुम्बिनी प्रदेश सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् । बुधबार देउखुरीको...

भोटेबहालमा लाखौंको चोरी, चार जना अभियुक्तहरू पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट पदमाकुमारी तुलाचनको कोठाबाट चोरी गर्ने ४ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित...

महिलासहित धनुषा, ललितपुर र धादिङका तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...
« Previous Page — Next Page »