शनिवार, आश्विन २४, २०८३
Saturday, October 10th, 2026
समाचार

स्वास्थ्यमन्त्री पौडेलद्वारा सर्वसाधारणका लागि सुरक्षा निकायका अस्पतालसँग सहकार्यको प्रस्ताव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सरकारी लगानीका सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालहरूसँग सहकार्य प्रस्ताव...

लुम्बिनीका मुख्यमन्त्रीको तर्फबाट शहरी विकासमन्त्री राणाद्वारा सदनमा जवाफ पेश

मसुरिया । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणा (सरोज थापा)ले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान गठन गर्न बनेको...

कांग्रेस सांसद खाँद्वारा अधिवक्तामाथिको आक्रमणको विरोध, मर्चवारको समस्याहरू समाधन गर्न माग

मसुरिया । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभा सदस्य बसीउद्धिन खाँले काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको सांघातिक...

पूर्वमन्त्री राजेन्द्र महतोको पार्टी दर्ता, झण्डा र चुनाव चिन्ह प्रदान

पूर्वमन्त्री राजेन्द्र महतोको पार्टी दर्ता, झण्डा र चुनाव चिन्ह प्रदानकाठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतो नेतृत्वको ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ (रामुपा)...

प्यूठान, बाग्लुङ र स्याङ्जाका तीन जना काठमाडौंबाट पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ...

पूर्वमुख्यमन्त्री थापालाई प्रदेश सरकारले दिएको सुविधा कार्यान्वयन नगर्न आदेश

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापालाई सवारी सुविधा दिने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ...

सभापति थापामाथि भएको आक्रमणको तरुण दलद्वारा विरोध, कारबाहीको माग

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेस कोशीका सभापति एवम् पूर्वमुख्यमन्त्री उद्धथ थापामाथि भएको सांघातिक आक्रमणप्रति गम्भीर...

तत्कालीन सचिव अन्सारीको ३८ लाखको भ्रष्टाचार काण्ड, अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा तत्कालीन सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।...

अमेरिका र युरोप छिर्न टर्कीमा लुकेर बसेका ५ नेपाली देश निकाला

काठमाडौं । टर्की सरकारले अवैधरुपमा बसेका नेपालीहरूलाई निष्काशन गरेको छ । पक्राउ परेका नेपालीहरू टर्कीलाई ट्रान्जिट बनाइ युरोप र अमेरिका...

बैंककमा उपचार गराइरहेकी परराष्ट्रमन्त्री डा.राणाद्वारा विपिनकाे रिहाइका लागि इजिप्टका विदेशमन्त्रीसँग कुराकानी

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले इजिप्टका विदेशमन्त्री डा.बदर अब्देल–अतिसँग टेलिफोनमा कुरा गरेर विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी...

दुबै संसदको बैठक माघ १८ गतेका लागि आह्वान

काठमाडौं । सरकारले संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्...

स्वास्थ्य बीमा सुधार सुझाव प्रतिवेदन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन कार्यान्वयनका लागि सकारात्मक प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य तथा...

सहकारी ठगका अभियुक्त रविको पक्षमा लागेर अधिवक्ता कुटपिट गर्ने महिला पनि पक्राउ

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको अभियोगमा जिल्ला प्रहरी परिसर काठमाडौंले ५५ वर्षीय शीतल राई भन्ने सीतादेवी राईलाई...
« Previous Page — Next Page »