सभापति थापामाथि भएको आक्रमणको तरुण दलद्वारा विरोध, कारबाहीको माग
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेस कोशीका सभापति एवम् पूर्वमुख्यमन्त्री उद्धथ थापामाथि भएको सांघातिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
अध्यक्ष गुरुङले विज्ञप्ति जारी गरेर यस प्रकारका अपराधिक कृयाकलापको निन्दा एवम् भर्त्सना गरेका छन् ।
उनले भने, ‘बाटोमा कुरेर लुकीछिपी छद्म भेष धारण गरी कुख्यात अपराधी मनसायले घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल कानूनी कठ्घरामा ल्याउन नेपाल तरुण दल सरकारसँग जोडदार आग्रह गर्दछ ।’
Published : Monday, 2025 January 20, 8:39 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया