शनिवार, असार २७, २०८३
Saturday, July 11th, 2026
समाचार

मुस्ताङमा लेक लागेर तीनजना पर्यटकको मृत्यु

काठमाडौं । दुई विदेशी नागरिकसहित तीनजना पर्यटकको मुस्ताङ जिल्लामा मृत्यु भएको छ । मुक्तिनाथ दर्शन गर्न आएका एकजना अमेरिकन, एकजना...

तुलसीपुरकाे साततलेमा बोलेरो जीप दुर्घटना २ जनाको मृत्यु

घोराही । बोलेरो जीप दुर्घटना हुँदा दाङ जिल्लामा २ जनाको मृत्यु भएको छ । राप्ती लोकमार्गअन्तर्गत शनिबार बिहान करिब साढे...

देउखुरीमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, चालक पक्राउ

मसुरिया । दाङको देउखुरीस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा मोटरसाइकल दुर्घटनामा वर्ष ३१ का हेमन्त चौधरीको मृत्यु भएको छ । लमही नगरपालिका...

धार्मिक सद्भाव भड्काउने गतिविधि गर्ने राई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साईबर व्यूरोले धार्मिक सद्भाव भड्काउने गरी अभिव्यक्ति दिएको अभियोगमा ४२ वर्षीय नयन्द्रकुमार चाम्लिङ राईलाई पक्राउ गरेको...

प्रचण्डलाई गोकुल बास्कोटाले भने– असला माछा पाउन त ढोक्सा थाप्न पर्छ

काठमाडौं । एमालेका नेता गोकुल बास्कोटाले नेकपा (माओवादी केन्द्र)ले गर्न लागेको आन्दोलनबाट सरकार नढल्ने बताएका छन् ।शुक्रबार सामाजिक सञ्जालमार्फत उनले...

रवि लामिछानेको संगठित अपराधसँग जोडिएका पावरफुल मानिस पानीपोखरीबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले ठगी तथा संगठित अपराध कसूर मुद्दामा फरार प्रतिवादी ४८ वर्षीय रामबहादुर खनाललाई...

सीडीओहरूसहित २७ जनाको पदस्थापना र सरुवा

काठमाडौं । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित, इलाका प्रशासन कार्यालयको प्रमुखमा हेरफेर गरेको छ । शुक्रबार गृह...

अमलेखगञ्जमा चौध किलो चाँदीका सामानसहित दुई जना गिरफ्तार

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले १४ किलो अबैध चाँदी सरसामानसहित २ जना पुरूष व्यक्तिलाई नियन्त्रणमा लिएको छ । शुक्रबार...

नेविसंघद्वारा इलाका प्रहरी कार्यालय घेराउ, दोषीलाई कारबाहीको माग

लहान । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कुटपिटमा संलग्न दोषीलाई कारबाहीको माग गर्दै सिरहाको लहानमा प्रदर्शन गरेको छ । शुक्रबार बिहान...

भारतीय दूतावासको सहयोगमा आँबुखैरेनी क्याम्पसको भवन निर्माण

दमौली । भारतीय राजदूतावासको आर्थिक सहयोगमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आँबुखैरेनी क्याम्पस भवन निर्माण गरिएको छ । बिहीबार भवनको भारतीय...

परराष्ट्रमन्त्रीसँग विष्फोटक पदार्थ आयात र विद्युत् निर्यातमा सहयोग गर्न इप्पानको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलविद्युत् आयोजनालाई चाहिने विस्फोटक पदार्थको आयात र विद्युत् निर्यातमा सहजीकरण गर्ने आश्वासन दिएकी...

रास्वपाको हर्कत र काण्डहरूमा एमालेको कडा टिप्पणी

काठमाडौं । एमालेले सहकारी ठगीको सर्वसम्मत प्रतिवेदन कार्यान्वयनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायिक प्रक्रियालाई नै अवरुद्ध गर्न खोजेको आरोप लगाएको...

मकवानपुरमा चाेरहरूको ठूलो समूह पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरीका विभिन्न घटना संलग्न ८ जनालाई सार्वजनिक गरेको छ । असोज २२ गते हेटौंडा...
« Previous PageNext Page »