बुटवलमा पूर्व आप्रवासी समन्वय अभियानको कार्यक्रम, कांग्रेस नेताद्वय खड्का र खाण सहभागी हुने
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेता बालकृष्ण खाण पूर्व आप्रवासी समन्वय अभियानको कार्यक्रममा सहभागी हुने भएका छन् ।
माघ १२ गते शनिबार रुपन्देहीको बुटवलस्थित एसियन पार्टी प्यालेसमा मध्यान्ह १२ बजे हुन लागेको कार्यक्रममा नेताद्वय खड्का र खाण सहभागी हुन लागेका हुन् ।
कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले आग्रह गरेका छन् । कार्यक्रमलाई उपसभापति खड्का र नेता खाणले सम्बोधन गर्नेछन् ।
Published : Friday, 2025 January 24, 9:37 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया