मङ्गलवार, चैत्र २४, २०८२
Tuesday, April 7th, 2026
समाचार

कांग्रेस निकटको भूतपूर्व सैनिक संघको सभापतिमा गुरुङ निर्वाचित

वीपीनगर । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल भूतपूर्व सैनिक संघको सभापतिमा गर्जबहादुर गुरुङ निर्वाचित भएका छन् । ललितपुरको वीपीनगरमा रहेको...

निजामती विधेयकमा सहमति नजिक, सह–सचिवको बढुवाबारे निष्कर्षमा छौं : सभापति खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकलाई चालु अधिवेशनमा लैजाने गरेर छलफल भइरहेको बताएका छन्...

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा रामपुर प्रहरीको विशेष कार्यक्रम

रामपुर । इलाका प्रहरी कार्यालय, रामपुर, पाल्पाले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ । शनिबार रामपुर...

तरुण दलको केन्द्रीय सदस्यमा कैलालीका दीपेन्द्र बम मनोनयन

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले केन्द्रीय सदस्यमा कैलालीका दीपेन्द्रबहादुर बमलाई मनोनयन गरेका छन् । अध्यक्ष गुरुङले फागुन...

कांग्रेस लुम्बिनीका उपसभापति खनालद्वारा वडा कार्यालयको उद्घाटन

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति समेत रहेका प्रदेश सभा सांसद राजु खनालले दाङको बंगलाचुली गाउँपालिकामा वडा कार्यालयको नवनिर्मित...

सभापति देउवालाई मन्त्री महर्जनद्वारा खेलकुद गतिविधिबारे बिफ्रिङ, दिए धन्यवाद

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेर बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले आफ्नो मन्त्रालयको...

महिलाको क्षमता वृद्धि र किशोरीहरूको भविष्य सुनिश्चित गर्नुपर्छ : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले नेपालमा भएका महिला आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्नुपर्ने बताएकी छिन् । शनिबार अन्तर्राष्ट्रिय महिला दिवसका...

राज्यको हरेक निकायमा अधिकार दिइयाे भने महिलाले पनि राष्ट्र हाक्न सक्छन् : तरुण अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले ११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शनिबार अध्यक्ष...

राज्य व्यवस्था समितिका सभापति खतिवडाद्वारा प्रहरी हेडक्वाटरको निरीक्षण र अवलोकन

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरीले निर्वाह गर्दै आइरहेको भूमिकाको...

भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम सुरु भयो : गृहमन्त्री लेखक

बझाङ । गृहमन्त्री रमेश लेखकले भूकम्प प्रभावित क्षेत्रमा निजी आवासको पुनर्निर्माणको कार्य सुरु भएको बताएका छन् । शुक्रबार बझाङमा जिल्ला...

परराष्ट्रमन्त्री डा.राणासँग ग्वाटेमालाका राजदूत सोलारेसद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि ग्वाटेमालाका गैरआवासीय राजदूत ओमार लिसान्ड्रो कास्टानेडा सोलारेसले भेट गरेका छन् । शुक्रबार सिंहदरबारस्थित...

हवाई क्षेत्र अस्तव्यस्त भयो, व्यापक सुधारको आवश्यक्ता छ : सांसद तामाङ

काठमाडौं । सांसद छिरिङ ल्हामु तामाङले नेपालको हवाई क्षेत्र असुरक्षित रहेको भन्दै चिन्ता जनाएकी छिन् । शुक्रबार बसेको प्रतिनिधि सभाको...

परराष्ट्रमन्त्री डा.राणासँग नेपालका लागि युगान्डाकी राजदूत किकाफुन्डाद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि युगान्डाकी गैर–आवासीय राजदूत जोइस काकुरामत्सी किकाफुन्डाले भेट गरेकी छिन् । शुक्रबार सिंदरबारस्थित परराष्ट्र...
« Previous PageNext Page »