परराष्ट्रमन्त्री डा.राणासँग नेपालका लागि युगान्डाकी राजदूत किकाफुन्डाद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि युगान्डाकी गैर–आवासीय राजदूत जोइस काकुरामत्सी किकाफुन्डाले भेट गरेकी छिन् ।
शुक्रबार सिंदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणा र किकाफुन्डाबीच शिष्टाचार भेट भएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
‘हामीले नेपाल–युगान्डा सम्बन्धको समीक्षा गरेका छौँ । जसमा विभिन्न क्षेत्रहरूमा सहयोग अभिवृद्धि गर्ने कुरामा ध्यान केन्द्रित गरिएको थियो’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।
Published : Friday, 2025 March 7, 2:37 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया