मङ्गलवार, चैत्र १७, २०८२
Tuesday, March 31st, 2026
समाचार

तरुण दल फाल्गुनन्दको अध्यक्षमा घिमिरेको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन

फाल्गुनन्द । नेपाल तरुण दल, फाल्गुनन्द गाउँपालिका, पाँचथरको अध्यक्षमा अध्यक्षमा गोपाल घिमिरे चयन भएका छन् । फाल्गुनन्दमा सोमबार भएको अधिवेशनबाट...

कांग्रेस सांसद खतिवडाद्वारा अबैध २५ करोडको मूल मालिक पक्राउ गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले काठमाडौंको टोखामा बरामद भएको २५ करोड...

जयबागेश्वरीमा काठमाडौं, धादिङ र बागलुङका जुवाडेहरू पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले जुवातास खेलिरहेको अवस्थामा १ लाख बढि रकमसहित ७ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।...

काठमाडौंसहित विभिन्न स्थानबाट जुवातास खेल्ने ३२ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौंसहित विभिन्न स्थानबाट ३२ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीस्थित घरमा जुवातास...

सगरमाथा कार्य आह्वान जारी गर्दै सम्वाद सम्पन्न, परराष्ट्रमन्त्री डा.राणाद्वारा आभार व्यक्त

काठमाडौं । सगरमाथा संवाद २५ बुँदे सगरमाथा कार्य आह्वान जारी गर्दै सम्पन्न भएको छ । जलवायु परिवर्तन, हिमाल र मानव...

सिहारमा ५५ लाख अबैध रकम बरामद, ५ जना पक्राउ

लहान । जिल्ला प्रहरी कार्यालय सिरहाले ५५ लाख रुपियाँ र दुई सय ग्राम ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरेको छ...

झण्डै २३ अर्ब भ्रष्टाचारको छानविन गर्ने उपसमितिको संयोजकमा मञ्ज खाण चयन

काठमाडौं । नेपाली कांग्रेसकी समानुपातिक सांसद मञ्जु खाण भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा भएका त्रुटि, अनियमितता र भ्रष्टाचार...

रसुवा भन्सारमा चीनबाट भित्रिएको सातकिलो सुन बरामद

काठमाडौं । रसुवा भन्सार नाकाबाट करिब ७ किलो ६ सय ग्राम सुन बरामद भएको छ । आइतबार केरुङबाट स्याउ लिएर...

आईजीपी थापाद्वारा शान्ति कायम राख्न प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापाले हाल देखिएका सुरक्षा चुनौतिलाई अवसरको रूपमा बदल्नुपर्ने बताएका छन् । आइतबार काठमाडौं...

थुनामा रहेका सहकारी ठगका अभियुक्त रविको निवेदन हेर्न नमिल्ने

काठमाडौं । सर्वोच्च अदालतमा पहिलाकै न्यायाधीशको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन इजलासमा परेपछि हेर्न...

सशस्त्र प्रहरीका असई छत्यालद्वारा सगरमाथाको सफल आरोहण

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) दन्तबहादुर छत्यालले विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका...

ओखलढुङ्गा कांग्रेसका पूर्वसभापति स्व.कोर्मोचालाई आज बिहान केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जलि

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुङ्गाका पूर्व सभापति महेशकुमार कोर्मोचाको जेठ २ गते बेलुकी १०ः४५ बजे उपचारका क्रममा निधन...

हामीसँग सहमति र सहकार्य बहेक अरु बिकल्प छैन : कांग्रेस केन्द्रीय सदस्य बस्नेत

बेशीसहर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाका सांसद जीतजंग बस्नेतले सहमति र सहकार्यको बिकल्प नरहेको बताएका छन् ।...
« Previous PageNext Page »