बुधवार, पौष ०९, २०८२
Wednesday, December 24th, 2025
मुख्य समाचार

बालुवाटार जग्गा काण्डपछि विष्णु पौडेललाई अर्थ मन्त्रालय चिठ्ठै पर्‍यो

काठमाडौं । बालुवाटारको सरकारी जग्गा काण्डमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सफाई पाएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले आकर्षक...

काेराेनाका बेला ओलीद्वारा तीन नयाँ मन्त्री थप, पोखरेलको मन्त्रालय खोसियो

काठमाडौं । कोरोना महामारीका बेला जनताले सहज रुपमा स्वास्थ्य सेवा नपाएको भनेर गुनासो आइरहेका बेला प्रधानमन्त्री खड्गप्रसाद ओलीले मन्त्रिपरिषदमा हेरफेर...

कांग्रेसद्वारा कम्युनिस्ट सरकारको गम्भीर राष्ट्रघात कदमको भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसले हुम्लामा ‘चीनले सीमा मिचेको छैन’ भनेर हतारिएर टिप्पणी गर्ने सरकार सीमा अतिक्रमणको प्रमाण सार्वजनिक भइसक्दा पनि...

सर्लाहीमा कांग्रेसको प्रदर्शन, प्रहरीद्वारा हस्तक्षेप

मलंगवा । सर्लाही जिल्लामा महेन्द्र रामको मृत्यु प्रकरणको सत्य तथ्य छानविनको माग गरेर गरिएको नेपाली कांग्रेसको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको...

ललितपुरमा वन मास्ने समूह पक्राउ, महत फरार, छुटाउन कम्युनिस्ट सांसद सिलवाल सक्रिय

जवलाखेल । ललितपुर जिल्लाको टीका भैरबमा सरकारी वन मासेर नोक्सानी गर्ने माइला लामा, प्रितम खत्री र सुदीप डोटेललाई प्रहरीले पक्राउ...

नेकपाकी सांसद शिवाको निधन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद सानु शिवाको निधन भएको छ । ताप्लेजुङ जिल्लाबाट प्रतिनिधि सभामा समानुपातिक सांसदका...

ओलीसमक्ष बिन्ती बिसाउन बालुवाटार पुगे दाहाल

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले बालुवाटारमा भेटेका छन् । बुधबार बिहान भएको भेटवार्तामा ओली...

प्रचण्डका घरबेटी अर्को ठूलो लफडामा परे

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी शारदाप्रसाद अधिकारीले मूल्य अभिवृद्धि कर (भ्याट)को...

कर्णालीबारे ओली–दाहालले उठाए नयाँ कदम, पाँच नेतालाई बोलावट

काठमाडौं । कर्णाली प्रदेशको विवाद मिलाउन सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो वरीयताका अध्यक्ष...

पूर्वएमालेभित्रै नेपाल समूहले धोका दियो, शाहीले दिए तीन मन्त्री

काठमाडौं । कर्णाली प्रदेशमा वरिष्ठ नेता माधवकुमार नेपालले धोका दिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कुर्सी बचेको छ । पूर्वएमालेबाटै पूर्वएमालेलाई धोका...

पूर्वएमालेले पूर्वमाओवादीलाई औकात देखाइदिने, शाहीको कुर्सी फुत्काइछाड्ने

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफूलाई झन् निरंकुश बनाएर लगेका छन् । नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालको...

आत्तिदै बालुवाटार छिरे दाहाल, मुहारमा खुसी आएन

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि आत्तिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल...

खतिवडाको चेतावनीले कांग्रेसविरुद्ध बोल्ने बाबुरामको दरबार हल्लियो

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई जथाभावी बोल्नु अगाडि बिचार गर्न चेतावनी दिएका...
« Previous PageNext Page »