नेकपाकी सांसद शिवाको निधन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद सानु शिवाको निधन भएको छ ।

ताप्लेजुङ जिल्लाबाट प्रतिनिधि सभामा समानुपातिक सांसदका रुपमा प्रतिनिधित्व गर्दै आएकी शिवाको निधन भएको हो ।

शिवा प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य समेत थिइन् ।

Published : Wednesday, 2020 October 14, 11:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया