आइतवार, जेठ २४, २०८३
Saturday, June 6th, 2026
मुख्य समाचार

कोरोनाको लक्षण देखिए ५ दिन क्वारेन्टिनमा बसेर परीक्षण गर्न आग्रह

काठमाडौं । कोरोनाभाइरसको लक्षण देखिएपछि ५ दिन क्वारेन्टिनमा बसेर पीसीआर परीक्षण गर्न ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।...

लकडाउनबारे यस्तो छ अर्थ मन्त्रालयको भनाइ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लकडाउने गर्ने पक्षमा सरकार नरहेको बताएका छन् । मन्त्री शर्माले कोरोना महामारीका कारण लकडाउन गर्नुपरे...

कांग्रेस नेतृत्वको सरकारले पीसीआर परीक्षणको शुल्क घटायो, गरिवलाई निःशुल्क

काठमाडौं । सरकारले कोरोनाभाइरसको पीसीआर परीक्षणको शुल्क घटाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पीसीआर परीक्षणको शुल्क घटाउन निर्देशन दिएपछि शुल्क...

तीन डीआईजीलाई एआईजीमा बढुवा गर्ने तयारी, दरबन्दी स्वीकृत

काठमाडौं । सरकारले नेपाल प्रहरीमा तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) थप्ने भएको छ । तीन जना एआईजी थप्ने गृह...

स्थानीय तहको निर्वाचनबारे बिहीबार निर्णय हुने, यादव–नेपाल बैठकमा अनुपस्थित

काठमाडौं । स्थानीय तहको निर्वाचन वैशाखमा गर्ने विषयमा सत्ता गठबन्धनका दलका नेताहरू छलफल गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा...

वाम विश्लेषक डा.सुरेन्द्र केसीले भने, ‘कांग्रेस र शेरबहादुर मात्रै इमान्दार देखिए’

काठमाडौं । वाम राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले नेपाली कांग्रेस र सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा गरेका छन् ।...

देउवा र दाहालबीच वार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवा...

रोक्न खोज्दाखोज्दै डीआईजी सिंहले पाइन दर्ज्यानी चिन्ह, पुगिन् प्रहरीको ठूलो पदमा

विभिन्न पदमा हालै पदोन्नति भएका २२ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा...

नेपालले लिपुलेक ज्यान गए पनि नछाड्ने, नेपालले दियो भारतलाई कुटनीतिक रुपमा चेतावनी

काठमाडौं । भारतले नेपाली भूमिमा सडक निर्माण गरेपछि नेपाल सरकारले रोक्न आग्रह गरेको छ । सिंहदरबारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा...

विद्युतसम्बन्धी थुप्रै निर्णय, खरेललाई सचिवमा बढुवा

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन (दोस्रो संशोधन) निर्देशिका, २०७८ स्वीकृत गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा...

कोरोनाबाट बचाउन देउवाले उठाए गम्भीर कदम, के गर्न पाइन्छ ? के गर्न पाइँदैन ?

काठमाडौं । सरकारले कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि ३६ बुँदे अध्यादेश जारी गरेको छ । आइतबार...

नेपालद्वारा अफगनिस्तानलाई औषधि, लत्ताकपडा र घरायसी सामग्री सहयोग

काठमाडौं । कोरोनाको संकट र झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारको बेथितिबाट मुक्त भएको नेपाली कांग्रेस नेतृत्वको सरकारले मित्र राष्ट्र अफगानिस्तानलाई सहायता...

लिपुलेकबारे भारतीय राजदूतावासको यस्तो आयो धारणा

काठमाडौं । नेपालका लागि भारतीय राजदूतावासले नेपाल–भारत सीमाका सम्बन्धमा भारत सरकारको धारणा यथावत रहेको जनाएको छ । नेपालका लागि भारतीय...
« Previous PageNext Page »