शनिवार, आश्विन ३१, २०८३
Friday, October 16th, 2026
मुख्य समाचार

पोखरा विमानस्थल काण्डबाट बच्न प्रदीपको ‘चाइना कार्ड’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा छापामारेर अनुसन्धान अगाडि बढाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई...

कपिलवस्तु-३ मा कांग्रेसको महासमिति सदस्य बिक्री, रुपा र ब्रह्मानन्दको चर्तिकला खुल्यो

चन्द्रौटा । नेपाली कांग्रेस कपिलवस्तु–३ मा महासमिति सदस्य छनोटमा धाँधली भएपछि पुन: निर्वाचनको मागसहित पार्टी केन्द्रीय कार्यालय सानेपामा उजुरी परेको...

सभापति देउवा एमालेको चियापानमा सहभागी, अध्यक्ष ओलीद्वारा भव्य स्वागत

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले)को चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका छन् ।...

अभिव्यक्ति दिएकै भरमा नेपाली सेनाले उजुरी गरेर मान्छे थुनायो

काठमाडौं । नेपाली सेनाको उजुरीपछि डिल्लीराम खनाललाई प्रहरीले पक्राउ गरेर थुनामा राखेको छ । खनालले सामाजिक सञ्जालमार्फत नेपाली सेनाप्रति घृणा...

महासचिव गुटेरेसद्वारा गौतमबुद्ध जन्मस्थल लुम्बिनीको दर्शन, शान्तिका लागि अपील

लुम्बिनी । संयुक्त राष्ट्रसंघका महासचिवका एन्टोनियो गुटेरेसले गौतमबुद्ध जन्मस्थल लुम्बिनीको दर्शन गरेका छन् । मंगलबार बिहान गटेरेसले मायादेवीको मुख्यमन्त्रीको पनि...

रुपेशको हत्यामा २५ वर्षीया महिला पनि संलग्न, गोली काण्डपछि कलैयामा बबाल

वीरगञ्ज । निजी विद्यालयका प्रधानाध्यापक रुपेश स्वर्णकार सर्राफलाई गोली हानेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।...

दुर्गा प्रसाईंबारे पहिलो पटक केपी ओलीले टिप्पणी गरे

पोखरा । एमालेका पूर्व केन्द्रीय सदस्य समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेर कारबाही गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग...

असार २७ र भदौ २३ गते राति आफ्नै घरमा ल्याई किशोरीसँग करणी

काठमाडौं । बैतडी जिल्लामा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको...

सभापति देउवासँग महासचिव गुटेरेसद्वारा भेट, शान्ति प्रक्रिया र जलवायुको असरबारे परामर्श

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले भेटवार्ता गरेका छन् । आइतबार...

किराँतीको निर्णयले प्रदीपलाई तनाब, विमानस्थलमा अख्तियारको छापा, कार्की ट्रेडको अबैध धन्दा बन्द

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमलाई निकै सुधारतिर लगेका छन् । जोखिम मोलेर किराँतीले...

जसपाका केन्द्रीय सदस्य सिंह सयौं नेता कार्यकर्तासहित कांग्रेसमा प्रवेश

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय सदस्य अशोककुमार सिंह सयौँ नेता तथा कार्यकर्तासहित नेपाली कांग्रेसमा प्रवेश गरेका...

सानेपामा कांग्रेसको भव्य चियापान समारोह, सभापति देउवासहितका नेताहरूद्वारा स्वागत

काठमाडौं । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा दशैँ, तिहार लगायतका पर्वको अवसरमा शुभकामना आदान–प्रदान गर्न चियापान...

प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले भेट गरेका छन् । शुक्रबार सिंहदरबारमा दाहाल र ओलीबीच भेटवार्ता...
« Previous Page — Next Page »