शुक्रवार, आश्विन ३०, २०८३
Friday, October 16th, 2026
मुख्य समाचार

एनसेलमाथि छानविन भइरहेको छ, दोषी पाइए कारबाही : अर्थमन्त्री डा.महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एनसेलले कर छलेको पाइए सरकारले कारबार गर्ने बताएका छन् । सोमबार नेपाली कांग्रेस नुवाकोटको...

घात, अन्तर्घात गर्नेलाई कारबाही गरौं भन्दा कारबाही गर्न पाइँदैन भन्छन् : सभापति देउवा

विदुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधानअनुसार कुनै पनि दलको बहुमत नआउने बताएका छन् । सोमबार नेपाली कांग्रेस...

चीनले लाखौ खर्च गरेर सांसद र सरकारी कर्मचारीहरूलाई बेइजिङ उडायो

काठमाडौं । चीनले लाखौं रुपियाँ खर्च गरेर प्रतिनिधिसभाका सांसद र संसद सचिवालयका कर्मचारीहरूलाई घुमाउन लगेको छ । चीनले सांसद र...

एमालेका ठूलै नेता एवम् जनप्रतिनिधि कर्तुत गर्दागर्दै पक्राउ

काठमाडौं । बाराको जीतपुरसिमरा उप-महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष समेत रहेका एमालेका नेता ताराबहादुर कार्की घुसकाे रकमसहित पक्राउ परेका...

प्रचण्ड व्यक्ति होइन, मुलुकको प्रधानमन्त्री हो, बालेनका पखेटा पलाउन थालेका छन्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अपमान गरेका छन् । प्रधानमन्त्री सहभागी भएको कार्यक्रममा...

प्रदीपलाई नाङ्ग्याउँदै मन्त्रीले खोले कर्तुत, कुनै पनि दिन पद फुत्किने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नङ्ग्याइदिएका छन् । आइतबार...

नेपाल सरकारले सोमबार शोक मनाउने

काठमाडौं । कुवेतका अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको निधनप्रति नेपाल सरकारले एक दिन शोक मनाउने भएको छ । सोमबार...

गण्डकी कांग्रेसको सम्मेलन पुस ३ र ४, सभापति देउवाले उद्घाटन गर्ने

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलन पुस ३ र ४ गते हुने भएको छ । आइतबार पोखरामा आयोजित...

सभापति देउवा सोमबार बिदुर जाने, कांग्रेस सम्मेलनको उद्घाटन

काठमाडौं । नेपाली कांग्रेस नुवाकोटको जिल्ला सम्मेलनको सभापति शेरबहादुर देउवा उद्घाटन गर्ने भएका छन् । सोमबार नुवाकोटको बिदुरमा रहेको पार्टी...

बागमती कांग्रेसको सम्मेलन तयारीबारे सभापति बानियाँले लिए जानकारी

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले प्रथम प्रदेश सम्मेलनको तयारीका विषयमा छलफल गरेको छ । आइतबार काठमाडौंमा बसेको कार्यसमितिको...

शोभालाई कांग्रेसको शिक्षा, विज्ञान तथा प्रविधि विभागको प्रमुखमा मनोनयन

काठमाडौं । नेपाली कांग्रेस गण्डकीले कार्यसमितिकी सदस्य शोभा अधिकारीलाई शिक्षा, विज्ञान तथा प्रविधि विभागको प्रमुखमा मनोनयन गरेको छ । सभापति...

रवि लामिछानेका पूर्व पार्टनर र टोले गुण्डालाई पक्राउको तयारी, ग्याङका सदस्यहरूको भागभाग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका पूर्व व्यापारिक साझेदार जीबी भनिने गीतेन्द्रबहादुर राई करोडौं रुपियाँ ठगी गरेर...

गगन, ओली र रविको मिसन ०८४ को विश्वप्रकाशद्वारा विरोध

बागलुङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापाले भन्दै आएको मिसन ०८४ को विरोध गरेका छन् ।...
« Previous Page — Next Page »