गण्डकी कांग्रेसको सम्मेलन पुस ३ र ४, सभापति देउवाले उद्घाटन गर्ने
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलन पुस ३ र ४ गते हुने भएको छ ।
आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पुस ३ र ४ गते हुने प्रदेश प्रथम सम्मेलनको तयारी पूरा भएको जानकारी दिइएको छ ।
सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्नेछन् । सम्मेलनमा प्रदेशभरबाट करिव ५ सय प्रतिनिधि सहभागी हुने सभापति शुक्रबारज शर्माले बताएका छन् ।
सम्मेलनबाट पार्टीलाई विधानत चल्न आग्रह प्रदेश सभापति शर्माले बताएका छन् ।
Published : Sunday, 2023 December 17, 9:57 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया