एमालेका ठूलै नेता एवम् जनप्रतिनिधि कर्तुत गर्दागर्दै पक्राउ
काठमाडौं । बाराको जीतपुरसिमरा उप-महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष समेत रहेका एमालेका नेता ताराबहादुर कार्की घुसकाे रकमसहित पक्राउ परेका छन् ।
साेमबार वडाध्यक्ष कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पाँच लाख रूपियाँ घुससहित जीतपुरको जयसवाल होटलबाट पक्राउ गरेको जनाएको छ । कार्की घुससहित पक्राउ परेपछि एमालेभित्र खैलाबैला भएकाे छ ।
कार्की २०७९ वैशाखामा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी एमालेको मधेस प्रदेश कमिटी सदस्यसमेत हुन् ।
Published : Monday, 2023 December 18, 4:23 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया