शोभालाई कांग्रेसको शिक्षा, विज्ञान तथा प्रविधि विभागको प्रमुखमा मनोनयन
काठमाडौं । नेपाली कांग्रेस गण्डकीले कार्यसमितिकी सदस्य शोभा अधिकारीलाई शिक्षा, विज्ञान तथा प्रविधि विभागको प्रमुखमा मनोनयन गरेको छ ।
सभापति शुक्रराज शर्माले अधिकारीलाई विभागको प्रमुखमा मनोनयन गरेको पत्र दिएका छन् । शर्माले अधिकारीलाई विधानको परिच्छेद ४ १३ (१०) (झ) अनुसार मनोनयन गरेको जनाएका छन् ।
गण्डकी प्रदेश कार्यसमितिकी सदस्य अधिकारीले संगठनको काममा सक्रियताका साथ कार्य गर्दै आएकी छिन् ।
Published : Saturday, 2023 December 16, 9:57 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया