शुक्रवार, आश्विन ३०, २०८३
Friday, October 16th, 2026
मुख्य समाचार

कांग्रेसभित्र अन्तर्घातकाे ठूलाे राेग, त्यसलाई अन्त्य गर्न सक्दा पार्टी ठूलाे हुन्छ : सभापति देउबा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तर्घात गर्ने रोग रहेको भन्दै चिन्ता जनाएका छन् । बिहीबार जनकपुरधाममा नेपाली...

माओवादीले बनायाे पावरफुल समिति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले विधानको मस्यौदा बनाउन ७ सदस्यीय समिति गठन गरेको छ। माओवादीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले...

सभापति देउवालाई जनकपुरधाममा भव्य स्वागत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जनकपुरधाम गएका छन् । बिहीबार सभापति देउवा जहाजमार्फत जनकपुर पुगेका हुन् । देउवालाई...

प्रजातन्त्रका लागि जुलुस निकाल्दा पत्रकार आउन मानेनन् : सभापति देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संचारमाध्यममा खराब समाचार मात्र चल्ने गरेको बताएका छन् । बुधबार पोखरामा पूर्व सांसद...

राज्य व्यवस्थाले प्रधान सेनापतिलाई बोलाएर लियो स्पष्टीकरण

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौं–बारा द्रुत मार्गको काम तिब्रगतिमा अगाडि बढिरहेको बताएका छन् । बुधबार सिंहदरबारमा...

सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशहरूको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । बुधबार सिंहदरबारमा...

म राष्ट्रिय सभाको उम्मेदवार बन्दैन, दाबी पनि छैन : कांग्रेस सह-महामन्त्री उपाध्याय

काठमाडौं । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले राष्ट्रिय सभाको टिकटको दौडमा आफू नरहको बताएकी छिन् । बुधबार सञ्चारकर्मीहरूसँग अनौपचारिक...

गण्डकी कांग्रेसलाई सभापति देउवा व्यक्तिगत मन नपर्न सक्छ, पूर्वाग्राही भएर तस्बिर नै नराख्ने ?

पोखरा । नेपाली कांग्रेस गण्डकीले पार्टी सभापति शेरबहादुर देउवाप्रति लापरवाही र हेलचेक्र्याइ गरेको छ । मंगलबार पोखरामा नेपाली कांग्रेस गण्डकी...

अहिलेको उपलब्धि कांग्रेसको सिद्धान्त र आदर्शका कारण प्राप्त भएको छ : सभापति देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको उपलब्धि कांग्रेसको सिद्धान्त र आदर्शका कारण प्राप्त भएको बताएका छन् । मंगलबार...

काण्डै काण्ड लागेको एनसेललाई तह लगाउन राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुल उपर गर्न सकारलाई निर्देशन दिएको छ । मंगलबार...

एनसेल काण्डमा प्रधानमन्त्री दाहालसँग राज्य व्यवस्थाले लियो बयान, कारबाही गर्ने धम्की

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल एनसेलनको सेयर बिक्रीको जानकारी पाउनेवित्तिकै आफू गम्भीर बनेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको राज्य...

सभापति देउवा पोखरा जाँदै, सम्मेलनमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गण्डकी कांग्रेसको प्रथम प्रदेश सम्मेलन २०८० मा सहभागी पोखरा जान लागेका छन् ।...

सभापति डा.राणासँग भारतीय सांसदहरूद्वारा भेटवार्ता, कृषि र जलवायुबारे परामर्श

काठमाडौं । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिकी सभापति एवम् नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणासँग भारतीय नेताहरूले भेटवार्ता गरेका...
« Previous Page — Next Page »