सोमवार, आश्विन २६, २०८३
Monday, October 12th, 2026
मुख्य समाचार

निलो क्रान्ति तरुण दल हो, भ्रष्ट र सहकारी ठगले निलो क्रान्तिको बदनाम गरे : विद्वान गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले निलो क्रान्ति २०१० सालमा नै तरुण दलले शुरु गरेको बताएका छन् ।...

मुलुकलाई अप्ठ्यारो परेको बेला कांग्रेसले ऐतिहासिक भूमिका निर्वाह गरेको छ : बालकृष्ण खाण

भैरहवा । नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले बलियो कांग्रेसबाट मात्रै मुुलुकमा विकास र समृद्धि सम्भव भएको बताएका छन् । शनिबार...

कांग्रेसको काठमाडौं महानगरको शुभकामना कार्यक्रममा सभापति देउवा सहभागी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै पर्वका अवसरमा सुख, शान्ति एवं समृद्धिका निम्ति सबैमा शुभकामना व्यक्त गरेका छन्...

भैँसेपाटी हनिट्रयाप काण्डमा मिटरव्याजी गणेश उप्रेतीको तार जोडियो, एसपी थापाले नै भेटाइदिएका थिए

काठमाडौं । भैँसेपाटी ‘हनिट्रयाप’ प्रकरणमा ‘मिटरव्याजी’ गणेश उप्रेतीको ठूलो कनेक्सनको तार जोडिएको प्रहरीले आशंका गरेको छ । भैँसेपाटी प्रहरी प्रभागकी...

स्थापना दिवसमा तरुणहरूद्वारा चोभारमा वृक्षारोपण

काठमाडौं । नेपाल तरुण दलले ७२औँ स्थापना दिवसका अवसरमा काठमाडौंको चोभारमा वृक्षारोपण गरेको छ । शनिबार नेपाली कांग्रेसकी सहमहामन्त्री एवम्...

सहकारी ठगलाई बचाउन रास्वपाद्वारा राष्ट्रिय झण्डाको दुरुपयोग

काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई छुटाउन काठमाडौंको प्रदर्शनमा आएको झुण्डले राष्ट्रिय...

सहकारी ठगका अभियुक्त लामिछानेलाई हिरासतमा लामखुट्टेले टोक्यो, तोसिमाले मागिन् लिक्विड

काठमाडौं । सहकारीको ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि...

सडकबाट सरकारको विकल्प खोज्ने कुरा अस्वीकार्य, रविलाई भीड जम्मा गरेर न्यायालयमाथि दबाब नदिन चेतावनी

काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरूले सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा अस्वीकार्य भएको बताएका छन् । शुक्रबार...

सहकारी ठगीमा दोषी ठहर भए सजाय भोग्न तयार रहनु पर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा दोषी देखिएको सजाय भोग्न...

कांग्रेसकाे जलस्रोत विभागमा १० सदस्यहरू मनाेनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उर्जा तथा जलस्रोत विभागमा सदस्यहरू मनोनयन गरेका छन् । विभागका प्रमुख अनिल रूंगटाको...

सभापति देउवाद्वारा निर्माण व्यवसायी विभागमा सदस्यहरू मनाेनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्माण व्यवसायी समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् । विभागका प्रमुख मदनबहादुर अमात्यको...

सहकारी ठग बचाउने रास्वापको पोखरा आन्दोलन तुहियो, सुविधाका लागि काठमाडौं हिँडे

काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई बचाउन पोखराका आन्दोलन तुहिएको छ ।...

नेपाल प्रजातन्त्र सेनानी आयोगको माग मलाई पनि जायज लाग्यो : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपाली कांग्रेस निकटको नेपाल प्रजातन्त्र सेनानी संघले ‘नेपाल प्रजातन्त्र सेनानी आयोग’ गठनका लागि माग...
« Previous Page — Next Page »