सभापति देउवाद्वारा निर्माण व्यवसायी विभागमा सदस्यहरू मनाेनयन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्माण व्यवसायी समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
विभागका प्रमुख मदनबहादुर अमात्यको सिफारिसमा सभापति देउवाले शुक्रबार सदस्यहरूमा मनोनयन गरेका हुन् ।
मनोनयन हुने सदस्यहरूमा रवि सिंह (काठमाडौं), आङदोर्जे लामा शेर्पा (रामेछाप), गोमाया खण्डलु (चितवन), केशर बुढाथोकी (उदयपुर), हीरा भगत (धनुषा) रहेका छन् ।
रमेश शर्मा (काठमाडाैं), खिमप्रकाश मल्ल राजेश (स्याङ्जा), टेकबहादुर खड्का (बाँके), यमबहादुर बिसी (सुर्खेत) र प्रकाशबहादुर सेठ्ठी (कैलाली) पाि सदस्यमा मनाेनयन भएका छन् ।
Published : Friday, 2024 October 25, 4:38 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया