कांग्रेसकाे जलस्रोत विभागमा १० सदस्यहरू मनाेनयन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उर्जा तथा जलस्रोत विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
विभागका प्रमुख अनिल रूंगटाको सिफारिसमा सभापति देउवाले शुक्रबार दश जना सदस्यहरू मानोनयन गरेको विज्ञप्तिमा उल्लेख छ ।
विभागको सदस्यमा मनोनयन हुनेहभरूमा एका सदस्यहरूमा जगदीशबहादुर पाल (दार्चुला), ई.विनोद देवकोटा (गोरखा), लव ढुंगाना (काठमाडौं), गोरखबहादुर केसी (रुकुम पश्चिम), टीएल रिजाल (बर्दिया) रहेका छन् ।
ई.धर्मनारायण शाह (सप्तरी), ई.प्रमोद दवाडी (काठमाडौं), ई.विकास अधिकारी (चितवन), पुष्पा शेरचन (मुस्ताङ) र तिलविक्रम चेम्जोङ (पाँचथर) सदस्यमा मनाेनयन भएका छन् ।
Published : Friday, 2024 October 25, 5:10 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया