आइतवार, जेठ १०, २०८३
Saturday, May 23rd, 2026
मुख्य समाचार

फोरजीमा १९ अर्ब र गिरिबन्धु टि इस्टेट घोटाला उठेका बेला ओलीले भने- ५ अर्ब खायो भनेका छन्

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले आफूलाई लागेको पाँच अर्ब खाएको आरोपको खण्डन गरेका छन् । शनिबार नयाँ बानेश्वरस्थित संसद...

ईयूको कालोसूचीबाट हट्न प्राधिकरण टुक्रयाऔं, पाइलटको वृद्धि विकासमा अन्याय : रास्वपा संसद सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले हवाइ उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउन आग्रह...

चीनको महँगो ऋणमा बनेको पोखरा विमानस्थलको वार्षिक व्यात्र मात्रै ३३ करोड, सरकारलाई नोक्सानी

काठमाडौं । नेपाली कांग्रेसकी सांसद चन्दा चौधरीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल महँगो ऋण लिएर बनाउँदा राज्यलाई कुनै फाइदा नभएको बताएकी छिन्...

कांग्रेसको खुलासा, एमालेका कारण एनसेलबाट सरकारलाई २५ अर्ब घाटा, राजस्वमा ठगी गरेको गरै

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् पूर्व सञ्चार, सूचना तथा प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले एनसेलको ग्राहक बढ्दा आम्दानी घटेको देखाएर अर्बौ...

ओली प्रधानमन्त्री र बास्कोटा सञ्चारमन्त्री हुँदा फोरजीमा १९ अर्ब घोटाला आशंका, छानविनको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् पूर्व सञ्चार, सूचना तथा प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले नेपाल टेलिकमको फोरजी सम्बन्ध ग्लोबल टेण्डरलाई रद्द...

गृहमन्त्री लामिछानेले गगनविरुद्ध दिएको अभिव्यक्तिबारे कांग्रेसले माग्यो प्रचण्डको जवाफ

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ...

पाँचदिनम्म पर्खिएपछि कांग्रेसले दियो प्रधानमन्त्रीलाई अल्टिमेटम, २८ गतेदेखि प्रचण्ड बेपत्ता

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विदेश भ्रमणका विषयमा सदनलाई जानकारी...

प्रधानमन्त्रीमा तेस्रो कार्यकालका लागि शपथ लिएकोमा कांग्रेसले दियो मोदीलाई सदनबाट शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भारतमा लोकसभा निर्वाचन सफलताका साथ सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै तेस्रो कार्यकालका...

खतिवडाद्वारा गिरिबन्धु टि ईस्टेट घोटाला छानविन र अप्रेशनका लागि पर्खिनुपर्ने व्यवस्था हटाउन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले स्वास्थ्य सामग्री किनमेलमा मात्रै धेरै ध्यान नदिन सुझाव दिएका छन् । बिहीबार बसेको...

संसदभित्रै मेडिकल माफिया छन्, ५ वर्षपछि चिकित्सक, नर्स र प्यारामेडिक्सहरू पाइने छैनन् : मोहन बस्नेत

काठमाडौं । पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले मेडिकल माफियाहरूका कारण नेपालमा पाँच वर्षपछि चिकित्सक, नर्स...

वीर अस्पतालले २० प्रतिशत औषधि बाँड्दैन, कान्तिले ८० प्रतिशत औषधि दिन्छ : पूर्वमन्त्री बस्नेत

काठमाडौं । पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले गरिब जनताले भरोसा र विश्वास गरेको वीर अस्पतालले...

गृहमन्त्रीले जेष्ठ नागरिक, बिरामी र असक्तलाई परिचयपत्र मागेर दुःख दिएपछि एमालेद्वारा विरोध

काठमाडौं । सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिर्वाय गरेपछि जेष्ठ नागरिक, असक्त, अपाङ्गले दुःख पाएको भन्दै सत्तारुढ एमालेले सरकारको...

एमालेले घोंचपेच गरिरहेका बेला प्रचण्डले बोलाएपछि ओली हुत्तिदै सिंहदरबार पुगे

काठमाडौं । एमालेका नेता र सांसदहरूले भारत भ्रमणको विरोध गरिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी ओलीबीच...
« Previous PageNext Page »