सभापति देउवाद्वारा गगन नेतृत्वको सदस्यता व्यवस्थापन समितिमा गुरुङ, चौधरी र रसाईलीलाई मनाेनयन
काठमाडौं । नेपाली कांग्रेसले सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा सदस्यहरु मनोनयन गरेको छ ।
बुधबार कांग्रेसद्वारा जारी विज्ञप्ति अनुसार सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठित सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा सदस्यहरु मनोनयन गरेका हुन् ।
मनोनयन हुनेहरूमा केन्द्रीय सदस्य सीता गुरुङ, केन्द्रीय सदस्य योगेन्द्र चौधरी र केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही रहेका छन् ।
Published : Wednesday, 2024 October 30, 6:30 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया