शुक्रवार, जेठ ०८, २०८३
Friday, May 22nd, 2026
मुख्य समाचार

आइजीपीको मानमर्दन गर्ने सञ्चारमन्त्री गुरुङलाई कारबाही गर्न प्रधानमन्त्रीसँग पूर्वआईजीपीहरूको माग

काठमाडौं । पूर्वप्रहरी संगठन प्रमुख मञ्चले नेपाल प्रहरीका आइजीपी बसन्तबहादुर कुँवरविरुद्ध दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार...

बयान लिन आएका प्रहरीलाई सहकारी ठगका आरोपी लामिछानेले दिए धम्क

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बयान लिन आएका प्रहरीलाई...

कांग्रेसलाई गुन लगाएको ऋण तिर्न मुख्यमन्त्री पाण्डेले अन्तिमसम्म पनि अडान लिए, सफल भएनन्

पोखरा । गण्डकी प्रदेशका वनमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन् । यसअघि भौतिक पूर्वाधार विकास तथा यातायात...

कोइरालाद्वारा पूर्व आप्रवासी समन्वय विभागमा सदस्यहरू सिफारिस, सभापति देउवाद्वारा मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व आप्रवासी समन्वय विभागको दश जना सदस्यहरू मनोनयन गरेका छन् । विभागका प्रमुख...

सभापति देउवाद्वारा कर्ण बुढा प्रमुख रहेको विभागमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वित्तीय संस्था समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् । विभागका प्रमुख कर्णबहादुर बुढाको...

पर्यटन बोर्डमा आफू अनुकूल सीइओ ल्याउन कर्मचारीको दौडधुप,शक्ति केन्द्र धाउँदै युनियनका नेता

काठमाडौं । नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी (सीइओ) छनोट प्रक्रियामा लागि छनोट उपसमितिले छनोटको अन्तिम कार्य थालेसंगै बोर्डमा आफू अनुकूल...

सरकारद्वारा तीन ठाउँका लागि महावाणिज्य दूतहरू नियुक्त, पुँजीगत लाभकरमा छुट

काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव भरत खनाललाई महावाणिज्य दूता बनाएको छ । मन्त्रिपरिषदको बैठकले सहसचिव खनाललाई चीनको ग्वान्जाओको महावाणिज्य...

तीन जना एआइजीहरूको सरुवा, पौडेलको सीमा सुरक्षा विभाग खोसियो

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल नेपालका तीन जना सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूलाई विभिन्न कार्यालयहरूमा सरुवा गरेको छ ।...

कांग्रेसले असोजदेखि पुससम्म १ सय दिनको अभियान सञ्चालन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले १०० दिने सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । आइतबार वीपीनगर, ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको...

हवाई दुर्घटनाप्रति कांग्रेस गम्भीर, बिचौलियामाथि निगरानी गर्न माग

काठमाडौं । नेपाली कांग्रेसले हवाई तथा सडक दुर्घटना न्यूनीकरण गर्नका लागि गम्भीर निर्णय गरेको छ । आइतबार वीपीनगर, ललितपुरमा बसेको...

कांग्रेसका रिक्त पदहरूमा पदपूर्ति गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न तहका समितिमा रिक्त स्थानमा पदपूर्ति सम्बन्धमा निर्णयहरू गरेको छ । आइतबार वीपीनगर, ललितपुरमा बसेको केन्द्रीय...

संविधानमा संशोधन र कानून निर्माण गर्ने विषयमा भ्रम सिर्जना गर्न खोजेको भन्दै कांग्रेस चिन्तित

काठमाडौं । नेपाली कांग्रेसले संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई भ्रम सिर्जना हुने गरी भएका टिकाटिप्पणीप्रति गम्भीर...

कांग्रेसद्वारा उपसभापति र दुई महामन्त्रीको प्रस्तावहरू परिमार्जनसहित पारित

काठमाडौं । नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनहरूलाई आवश्यक परिमाजर्नसहित पारित गरेको छ ।...
« Previous PageNext Page »