हिउँदे अधिवेशन शुरु हुन लागेका बेला सभापति देउवाले बोलाएर संसदीय दलको बैठक
काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक शुरु हुन लागेका बेला नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
कांग्रेसले संसद भवन नयाँ बानेश्वरमा माघ १३ गते आइतबार दिउँसो २ बजेका लागि संसदीय दलको बैठक बोलाएको सूचनामा उल्लेख छ ।
संसदको हिउँदे अधिवेशन शुरु हुन लागेको छ । संसदमा कांग्रेसको तर्फबाट कसरी प्रस्तुत हुने भनेर रणनीति बनाउन सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका हुन् ।
Published : Friday, 2025 January 24, 12:18 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया