कांग्रेस सभापति देउवा कानून समितिको बैठकमा सहभागी
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधि सभाको कानून समितिमा उपस्थित भएका छन् ।
बिहीबार सिंहदराबरमा बसेको समितिका बैठकमा सभापति देउवा उपस्थित भएका हुन् । बैठकमा श्रम मन्त्रालयसँग सम्बन्धित केही नेपाल ऐन संशोधनमा छलफल हुनेछ ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाका साथै सांसद सदस्यहरूको उपस्थिति रहेको छ ।
Published : Thursday, 2025 January 23, 11:55 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया