शुक्रवार, जेठ ०८, २०८३
Friday, May 22nd, 2026
मुख्य समाचार

परराष्ट्रमन्त्री डा.राणाद्वारा तीजका अवसरमा पूजा, सभापति देउवा पनि सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले तीज पर्वको अवसरमा परम्पराअनुसार पूजाअर्चना गरेकी छिन् । काठमाडौंको बुढानिलकण्ठस्थित...

दोस्रो नम्बरका विवादित जोशीलाई सीईओ बनाएपछि मन्त्री पाण्डेको हुती देखियो, प्रदीपलाई छुन सकेनन्

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राम्रो कामको शुरुवात गर्छन् की भनेर आशा पलाएका बेला नेपाल पर्यटन...

विदास्पद एआईजी ज्ञवालीसहितका प्रहरी अधिकृतहरूले माग गरेको आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका विवादास्पद प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीसहित पाँच प्रहरी अधिकृतले दिएको रिटमा अन्तरिम आदेश...

सभापति खतिवडाले अगाडि बढाए निजामती कर्मचारी विधेयक

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती विधेयकबारे सैद्धान्तिक छलफल सुरू भएको छ । सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकमा...

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत, परराष्ट्रमन्त्री डा.राणा पनि टोलीमा सहभागी

काठमाडौं । मन्त्रिपरिषदले प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री ओलीले अमेरिकाको...

रामशरणको सिफारिसमा सभापति देउवाद्वारा ट्रेड युनियन विभागमा मनाेनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिक तथा ट्रेड युनियन विभागमा सदस्यहरू मनोनयन गरेका छन् । विभागका प्रमुख हरिशरण...

पक्राउ पर्ने समय नजिक आएपछि लामिछानेले भेटे ओली र देउवा, रास्वपाका नेताहरूको स्वर डाउन

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगी काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ पर्ने सम्भावना...

एक महिना अगाडि नै न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले न्यायपरिषदलाई न्यायाधीश पद रिक्त हुनुभन्दा १ महिना अगाडि नियुक्त गर्नुपर्ने कानूनी व्यवस्था पालना गर्न आदेश दिएको...

एमाले र कांग्रेस मुख्य प्रतिष्पर्धी हौँ, कति कुरा समस्या हुन सक्छन्, समाधान गर्नु नै हाम्रो कर्तव्य हो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको बताएका...

टोले गुण्डा ज्ञानुको ग्याङले धारिलो हतियार प्रहार गरेको घटना सेलाउन नपाउँदै बाँकेमा बन्दुकहरू बरामद

कोहलपुर । बाँके जिल्लामा गुण्डाहरूको बिगबिगी भइरहेका बेला प्रहरीले हतियारहरू बरामद गरेको छ । राप्ती सोनारी गाउँपालिका–४ कुम्भरस्थित कुम्भरदेखि बासखोली...

समयभित्रै सरकारको नेतृत्व छोड्छु, शेरबहादुरजी प्रधानमन्त्री भएर चुनावमा जान्छौं : ओली

काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताबाट हटेपछि परिस्थिति भड्काउन...

सहकारीको करोडौं रकम ठगीका अभियुक्त रवि लामिछानेले बयान दिएको समितिको म्याद थप

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप भएको छ । मंगलबार...

संविधान र निर्देशिकालाई आधार बनाई राजदूत सिफारिस गरेका छौँ : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले संविधानको मर्म र राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार बनाई राजदूत सिफारिस गरिएको बताएकी छिन्...
« Previous PageNext Page »