प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा नेताहरूसँग परामर्श
काठमाडौं । प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरूसँग परामर्श गरेका छन् ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवाले सरकारमा सहभागी भएका र सरकारलाई समर्थन गरेका दलका नेताहरूसँग परामर्श गरेको जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादवले बताए ।
प्रतिनिधि सभाको बैठक माघ १८ गतेबाट शुरु हुन लागेको र त्यसको तयारी स्वरुप प्रधानमन्त्री ओलीले सत्ता गठबन्धनका दलका नेताहरूलाई छलफलका लागि बोलाएको बताए ।
Published : Monday, 2025 January 27, 7:14 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया