बिहीवार, आश्विन २२, २०८३
Thursday, October 8th, 2026
मुख्य समाचार

लामाले अटेर गरेपछि केसीलाई कांग्रेसले पठायो हेटौँडा, दलको नेता नभए मुख्यमन्त्री हुन नसक्ने

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता बहादुरसिं लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि नेपाली कांग्रेसले केन्द्रीय सदस्य...

लाखौँ घूस काण्डमा परेकी रञ्जिता श्रेष्ठलाई कारबाहीको तयारी, राष्ट्रिय भेला बोलाउने निर्णय

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका बहुमत संस्थापक सदस्यहरूले अध्यक्ष रञ्जिता श्रेष्ठप्रति खेद प्रकट गर्दै राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ...

डिजिटल नेपाल निर्माणमा एआई सदुपयोग आवश्यक : सभापति देउवा

काठमाडौं । मुलुकमा राजनीतिक आन्दोलनदेखि पूर्वाधार विकासको अगुवाइ गर्ने नेपाली कांग्रेसलाई धेरैले ‘पुरानो ढर्राको पार्टी’ भनेर चर्चा गर्छन् । तर,...

पोखरा जग्गा घूस प्रकरणमा मुछिएकी रञ्जीताको अध्यक्ष पद बाँस्तोलामा गयो

काठमाडौं । घूस काण्डमा मुछिएकी नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जीता श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता शिव बाँस्तोलालाई दिएकी...

अहिले अर्को सरकार बन्ने विकल्प छैन, आफ्नो कार्यकाल पूरा गर्छ : कांग्रेस नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले अहिले अर्को सरकार बन्ने विकल्प नरहेको बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन...

चितवन कांग्रेसका पूर्वसभापति गुरुङको निधन, देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनका पूर्व सभापति पृथ्वीमान गुरुङको निधन भएको छ । गुरुङको श्रावण १० गते शनिबार...

मधेश प्रदेशमा पूर्वअसई र वडाध्यक्ष कुट्ने सईको शक्तिशाली पावर

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम मातहतका ८ जिल्लामा तस्करी बढिरहेको भनेर समाचार सार्वजनिक भइरहेका छन् । पछिल्लो समय...

किशुनजीमा जस्तो नैतिकता मुख्यमन्त्री लामाले देखाउन सकेनन्, कुर्सीमा टाँसिएर बस्ने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने दवाव परिरहेको छ । बागमती प्रदेश सभाका २१...

नैतिकता नभएका अराजक मुख्यमन्त्री, सहमति कार्यान्वयन गर्ने बेला भागेपछि अविश्वासको प्रस्ताव

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाको संसदीय दलको नेता पद धरापमा परेको छ । नेपाली कांग्रेसका २१ जना सांसदहरूले...

पोखरा घूस काण्डमा मुछिएका मन्त्री अधिकारीले नियुक्त गरेकी ललिताको समितिमा निकै चुरीफुरी

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष श्रीमणकुमार गौतमलाई चौथो नम्बरमा रहेकी सदस्य ललिताकुमारी महर्जनले कार्यसम्पादन गर्न नदिएर आजित बनाएकी...

रुपन्देहीको उपनिर्वाचनबारे बिफ्रिङ, एमालेका सांसदहरूको भूमिकाबारे गम्भीर छलफल

काठमाडौं । नेपाली कांग्रेसले निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडको प्रावधान हटाउन एमालेका सांसदहरूले राखेको संशोधन प्रस्तावका विषयमा छलफल गरेको...

संविधानमा केही कुरा संशोधन गर्न आवश्यक भयो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताएका छन् । काठमाडौंमा शुक्रबार ढुण्डीराज शास्त्रीको...

असफल मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, कांग्रेसका २१ सांसदद्वारा हस्ताक्षर

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । लामालाई दलको नेताबाट...
« Previous Page — Next Page »