बिहीवार, आश्विन ०८, २०८३
Thursday, September 24th, 2026
सूचना/प्रबिधि

कपिराइट लागेपछि नेपाल टेलिभिजनको युट्युब डिलिट

काठमाडौं । कपिराइटको अभियोगमा नेपाल टेलिभिजनको आधिकारिक युट्युब च्यानल डिलिट भएको पाइएको छ । बारम्बार प्रतिलिपि अधिकार उल्लंघन गरेपछि नेपाल...

दर्ता गर्न नमानेपछि फेसबुकप्रति सरकार नरम

काठमाडौं । दर्ता गर्ने विषयमा नेपाल सरकार फेसबुकप्रति लचक बनेको छ । चैत ७ गते एक महिनाको समय सकिएपछि सरकारले...

नेपालमा बिक्री सुरु, सामसङ ग्यालेक्सी एस २५ अल्ट्राको मूल्य कति ?

काठमाडौं । सामसङ ग्यालेक्सी एस २५ अल्ट्रा मोबाइल नेपाली बजारमा सार्वजनिक भएको छ । ग्यालेक्सी एस २५ अल्ट्रा १ टीबी...

गुगलको खोज ईञ्जिनमा अपडेट

लण्डन । गुगलले आफ्नो खोज ईञ्जिनमा नयाँ अपडेट सार्वजनिक गरेको छ । कृत्रिम बुद्धिमत्ता (एआई) मोडलाई तस्वीरहरूको विश्लेषण गर्न सक्षम...

पपुआ न्यू गिनीमा फेसबकमाथि प्रतिबन्ध

लण्डन । गलत सूचना प्रवाह र पोर्नोग्राफीलाई रोक्न भन्दै पपुआ न्यू गिनीले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ । सामाजिक सञ्जालमाथि अचानक...

ग्यालेक्सी एस २४ अल्ट्रा र जी सिरिजमा विशेष अफर

काठमाडौं । सामसङ मोबाइलले ग्यालेक्सी एस २४ अल्ट्रा र जी सिरिजमा विशेष अफर ल्याएको छ । सामसङले नयाँ ग्यालेक्सी जेड...

वाट्सएपमा स्क्यान गर्न मिल्ने नयाँ फिचर

लण्डन । वाट्सएपले नयाँ फिचर ल्याउन लागेको जनाएको छ । नयाँ फिचरले प्रयोगकर्ताहरूलाई सजिलो बनाउनेछ । प्रयोगकर्ताहरूले ह्वाट्सएपबाट सिधै कुनैपनि...

आइफोनको नयाँ सिरिजको विशेषता

लण्डन । एप्पलले आइफोनको नयाँ सिरिज सार्वजनिक गरेको छ । एप्पलले अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा नयाँ सिरिज...

स्मार्टफोन नथिङ विश्व बजारमा सफल

लण्डन । प्रिमियम स्मार्टफोन ब्रान्ड नथिङले आफ्नो पहिलो स्मार्टफोन लन्च गरेको दुई वर्षमै विश्व बजारमा सफल भएको छ । युनिक...

एप्पलले नयाँ आईफोनसहितका उत्पादनहरू सेप्टेम्बरमा सार्वजनिक गर्ने

लण्डन । एप्पलले सेप्टेम्बर ९ मा आफ्नो वार्षिक एप्पल इभेन्ट गर्ने तयारी गरेको छ । एप्पलले आफ्नो नयाँ आईफोनसहितका उत्पादनहरू...

चीनमा माइक्रोसफ्टका कर्मचारीलाई एन्ड्रोइड फोन प्रतिबन्ध

लण्डन । साइबर सुरक्षा र डेटा चोरीबाट बच्न माइक्रोसफ्टका कर्मचारीहरूले चीनमा एन्ड्रोइड फोन प्रयोग गर्न नपाउने भएका छन् । अमेरिकी...

नोकियाको नयाँ फोन लन्च

लण्डन । २५ वर्षपछि नोकिया ३२१० फोनलाई बजारमा ल्याइएको छ । फिनिस कम्पनी एचएमडी ग्लोबलले नोकियाको कुनै बेलाको निकै चर्चित...

टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने विधेयक पारित

न्युयोर्क । अमेरिकी सिनेटले टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विधेयकलाई अनुमोदन गरेको छ । विधेयक अनुमोदनसँगै टिकटकको चिनियाँ मालिक बाइटडान्सलाई...
« Previous Page — Next Page »